"कुँवर इन्द्रजीत सिंह" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ४३:
 
==सिंहदरबार विद्रोह==
पछिउनीहरूले हतियार बुझाउन मानेनन् र सशस्त्र हमला जारी नै राखे। उनलाई भैरहवामा समातियो र [[सिंहदरबार|सिंहदरबारमा]] कैद गरिएको थियो । काठमाडौं ल्याइएका सिंह रक्षा दलमा परिणत भएको [[नेपाली कांग्रेसको मुक्ति सेना|मुक्ति सेना]]को सहयोग ८ माघ ०९ मा विद्रोह गरी मुक्त भए । त्यहाँ कार्यरत सिपाहीहरूलाई नै प्रभावमा लिई सिंहदरवार नै नियन्त्रण गरेर बिद्रोह गरे। सिंहदरवार बाहिर रहेको सेना र भित्र रहेको विद्रोही सेनाबीच गोली हानाहान भयो। अन्त्यमा दूत मार्फत यिनले आफूलाई सुरक्षित काठमाडौंं उपत्यका बाहिर जान दिने भए विद्रोह छोड्ने बताएपछि सोही अनुसार यिनलाई छोडियो।
 
त्यसपछि यिनी झण्डै १ वर्ष चीन सरकारको शरणमा गएर बसे।