२२,१८५
edits
सा (→इतिहास) |
सा (→इतिहास) |
||
राजा [[यक्ष मल्ल]]ले आफ्नो अधिराज्यलाई आफ्नो छोराहरूलाई दिनलाई बाँडे पछि यो अधिराज्य अस्तित्वमा आयो। यो अधिराज्य अस्तित्वमा आएपछि [[भक्तपुर नगरपालिका|भक्तपुर]] मुख्य व्यापारिक केंद्रको रूपमा स्थापित भयो।
यक्ष मल्लको मृत्यु पछि उनका माहिला छोरा रत्न मल्लले वि.सं. १५४१ मा कान्तिपुरका महापात्रहरूलाई हात लिई भक्तपुर राज्यबाट टुक्राई त्यहाँको राजा भए। उनले ललित्पुर (पाटन) का पात्रहरू हर्षपाल र जगतपाललाई हात लिएर त्यहाँ पनि अधिकार गरे।
वि.सं. १८२५ को इन्द्रजात्राको रातमा पृथ्वीनारायण शाहले यस राज्य माथी विजय प्राप्त गरे।▼
राजा शिवसिंह मल्लले वि.सं. १६७५ मा आफ्ना कान्छा नाति सिद्धिनरसिंह मल्ललाई पाटनको राजा र जेठा नाति लक्ष्मी नरसिंह मल्ल लाई कान्तिपुरको उत्तराधिकारी बनाए पछि [[पाटन राज्य]] कान्तिपुर बाट अलग भयो।
▲वि.सं. १८२५ को इन्द्रजात्राको रातमा बडामहाराजधिराज [[पृथ्वीनारायण
==यक्ष मल्ल पछिका मल्ल राजाहरू===
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/964667" बाट अनुप्रेषित