"नातावाद" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
'''नातावाद''' व्यवसाय, राजनीति, मनोरन्जन क्षेत्र, खेलकुद, धर्म र अन्य गतिविधिहरु लगायतका विभिन्न क्षेत्रहरूमा कुनै काममा योग्यता, न्याय-अन्याय कोअन्यायको ख्याल नगरी आफ्नो [[नाता|आफन्तहरु]]को पक्ष लिने प्रवृति हो। यो [[रोमन क्याथोलिक चर्च|क्याथोलिक]] पोप तथा पादरीहरूले आफ्ना भाइ-भतिजाहरूलाईभतिजा तथा नातेदारहरूलाई जिम्मेवारी सुम्पने प्रवृति वाटप्रवृतिवाट यो शब्दशब्दको उत्पत्ति भएको हो।
 
नातावाद [[अरस्तू]], [[तिरुवल्लुवर]] र [[कन्फुसियस|कन्फ्युसियस]] सहित धेरै दार्शनिकहरूले पुरातन समयकासमय देखि नै आलोचना गर्दै आइरहेका छन् । उदाहरणको लागि, प्राचीन भारतीय दार्शनिक [[तिरुवल्लुवर]] ले नातावाद/ भतीजावादलाई खराब र मूर्ख भनेर निन्दा गरेका थिए।
 
== प्रकारहरू ==
"https://ne.wikipedia.org/wiki/नातावाद" बाट अनुप्रेषित