"असमिया भाषा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १३:
|notice2=IPA
}}
'''असमिया''' [[भारत]]काको [[आसाम|असम]] [[प्रदेश|प्रान्त]]मा बोलिने प्रमुख भाषा हो। [[भाषाई परिवार]]को दृष्टिबाट यसको सम्बन्ध [[आर्य भाषा]] परिवारसँग छ र [[बङ्गाली भाषा|बङ्गाली]], [[मैथिली भाषा|मैथिली]], [[उडिया भाषा|उडिया]] र [[नेपाली (स्पष्टता)|नेपाली]]सँग यसको निकटको सम्बन्ध छ। यद्यपि असमिया भाषाको उत्पत्ति १६औं शताब्दीबाट मानी जान्छ तर साहित्यिक अभिरुचिहरूको प्रदर्शन १३औं शताब्दीमा [[रुद्र कांडाली]]को [[द्रोण पर्व]] ([[महाभारत]]) तथा [[माधव कांडाली]]को [[वाल्मीकीय रामायण|रामायण]]बाट प्रारम्भ भयो। वैष्णवी आन्दोलनले प्रान्तीय साहित्यलाई बल दियो। [[शंेर देव]] (१४४९-१५६८)ले आफ्नो लामो जीवन-यात्रामा यस आन्दोलनलाई स्वरचित काव्य, नाट्य तथा गीतहरूबाट जीवित राखयो।
 
असमिया साहित्यको १६औं शताब्दी देखी १९औं शताब्दीसम्मको काव्य धारालाई छ भागहरूमा बाट्न सक्दछन्।
"https://ne.wikipedia.org/wiki/असमिया_भाषा" बाट अनुप्रेषित