"विकिपिडिया:चौतारी (अफ विकि कार्यक्रमहरू)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३१९:
 
==एसभीजी अनुवाद वर्कशप २०१९ नेपालमा सहभागिताको लागि निमन्त्रणा==
{{atop
| status =
| result = कार्यक्रम सम्पन्न भइसकेकोले छलफल बन्द गर्दै--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०७:३७, १० डिसेम्बर २०२० (नेपाली समय)
}}
 
 
[[File:SVG Translation Workshop 2019 in Nepal Logo.svg|150px|right|SVG Translation Workshop 2019 in Nepal]]
'''एसभीजी अनुवाद वर्कशप २०१९''', एसभीजी (SVG) चित्र अनुवाद र विकिपिडियामा तिनको प्रयोग सम्बन्धी नेपाली समुदाय माझ जानकारी गराउने उद्देश्यले डोटेली, नेपाली, र मैथिली विकिपिडियाको आयोजनामा सञ्चालन हुन गइरहेको एक दिवशीय कार्यक्रम हो। अङ्ग्रेजी भाषाका लेबल भएका भेक्टर ग्राफिक्सहरू नेपाली विकिपिडियामा पनि प्रयोग भएको हामीले बेलाबखतमा देखेका छौं; यी र यस्ता चित्रहरूलाई नेपाली भाषामा अनुवाद गरी नेपाली विकिपिडियामा प्रयोग गर्दा अझ सान्दर्भिक हुन्छ। यही कुरालाई मध्यनगर गर्दै एसभीजी अनुवादलाई प्रोत्साहन गर्न यो कार्यक्रमको आयोजना प्रस्तावित गरिएको हो। यो कार्यक्रम [[:commons:Commons:SVG Translation Campaign 2019 in India|STC2019 IN]]को सहकार्यमा सञ्चालन हुनेछ। यस वर्कशपमा सहभागिताको लागि सबै विकिमिडियन साथीहरूलाई हार्दिक निमन्त्रणा छ। वर्कशपको बारेमा थप जानकारीको लागि [[:meta:Doteli Wikimedians User Group/Events/SVG Translation Workshop 2019 in Nepal|SVG Translation Workshop 2019 in Nepal]]मा जानुहोला।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १६:४८, १२ मार्च २०१९ (युटिसी(UTC))
Line ३३६ ⟶ ३४२:
* '''सफलताको शुभकामना'''।--[[User:Janak Bhatta|Janak Bhatta]] ([[User talk:Janak Bhatta|कुरा गर्ने]]) १२:२७, १३ मार्च २०१९ (युटिसी(UTC))
* '''सफलताको शुभकामना''' तथा समर्थन।--[[User:Nirjal stha|Nirjal stha]] ([[User talk:Nirjal stha|कुरा गर्ने]]) १२:२९, १३ मार्च २०१९ (युटिसी(UTC))
{{abot}}
 
==विकिपिडिया शिक्षा कार्यक्रम==