"विकिपिडिया:चौतारी (अफ विकि कार्यक्रमहरू)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १९३:
 
== विकिपिडिया Outreach Program सम्बन्धमा ==
{{atop
| status =
| result = कार्यक्रम सम्पन्न भइसकेकोले छलफल बन्द गर्दै--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०७:३५, १० डिसेम्बर २०२० (नेपाली समय)
}}
 
 
 
'''सेवानिवृत तथा अनुभवी नागरिकहरु(Retired and veteran citizens) ''' लाइ लक्षित गरेर विकिपिडिया सम्बन्धि जानकारी दिने र उहाँहरु को अनुभवलाइ विकिपिडियामा समाहित गर्न आवश्यक पहल गर्न का लागी कार्यक्रम सञ्‍चालनको लागि प्रस्ताव गर्दछु । साथै उक्त कार्यक्रम सञ्‍चालन तथा व्यवस्थापनमा सहभागिताको लागि आह्‍वान गर्दछु ।
Line २२४ ⟶ २३०:
====छलफल‍ तथा टिप्पणी====
प्रसंशायोग्य कदम तथा विकिपिडियामा नयाँ आयाम थप गर्न सक्ने कार्यक्रम रहेकोले मेरो पूर्ण समर्थन तथा सहयोग हुनेछ । विकिपिडियाका अघिल्ला outreach कार्यक्रमहरू सधै युवापुस्ताहरूमा केन्द्रित भएर हुने गर्दथ्यो भने यो कार्यक्रमले अनुभवन, ज्ञान तथा प्रयाप्त खाली समय भएका अवकाश प्राप्त व्यक्तिहरूमा केन्द्रित रहेको हुँनाले यसले विकिपिडियामा नयाँ आयाम थप गर्ने तथा स्तरोन्नतीमा सहयोग गर्ने आशा लिएको छ । [[User:Nirjal stha|Nirjal stha]] ([[User talk:Nirjal stha|कुरा गर्ने]]) ०४:३३, २५ अक्टोबर २०१७ (युटिसी(UTC))
{{abot}}
 
== विकिडाटा डाटाथन सम्बन्धमा ==