"विकिपिडिया:चौतारी (अफ विकि कार्यक्रमहरू)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १२५:
 
==पुरानो अनुदान (Grant) टुङ्ग्याउने सम्बन्धमा==
{{atop
| status =
| result = छलफल बन्द गर्दै--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०७:३५, १० डिसेम्बर २०२० (नेपाली समय)
}}
 
 
आदरणीय मित्रहरू,
हामीले सन् २०१३ अगस्तमा विकिमिडीया फाउन्डेसन बाट लिएको ग्रान्ट [[:meta:Grants:PEG/User:Ganesh_Paudel_-_Wikipedia_Expansion_Program_in_Nepal|Wikipedia Expansion Program in Nepal]] का प्रायजसो सबै कार्यक्रमहरू सम्पन्न भै केही रकम खर्च हुन बाँकी रहेको व्यहोरा सबैमा जानकारी गराउँदछु। त्यो रकम त्यस बेलाका हामी ३ ग्रान्टीहरू म (गणेश पौडेल) सरोज ढकाल र हेमपाल श्रेष्ठको नाममा संयुक्त खाता खोली जम्मा गरेर त्यसैबाट खर्च गरिएको थियो। बाँकी रकम पनि त्यही बै‌क एकाउन्टमा रहेको छ। बाँकी रकम फिर्ता गरेर यो ग्रान्ट नटुङ्ग्याए नयाँ ग्रान्ट लिन मिल्दैन तर नेपालबाट बिदेशमा पैसा पठाउन पनि पाइँदैन। तर यो ग्रान्टलाई सकेसम्म चाँडो अन्त्य गर्नुपर्ने छ। कसरी गर्न सकिन्छ भनेर कुनै प्रस्ताव भएमा चौतारीमा लेखिदिनुहुन अनुरोध गर्दछु। ग्रान्टीहरूको तर्फबाट --[[User:Ganesh Paudel|Ganesh Paudel]] ([[User talk:Ganesh Paudel|कुरा गर्ने]]) ०८:२८, १२ अप्रिल २०१७ (युटिसी(UTC))
Line १३८ ⟶ १४४:
::पुराना योजनाहरु कुनै अधुरा छन् भने पूरा गर्ने कि ? -- [[User:Punya|Punya]]
::: हालै डोटेली विकिपिडियाले पूर्णता पाएको अवस्थामा उक्त विकिपिडियाको सक्रिय प्रयोगकर्ता बढाउने तथा जानकारी दिने उद्देश्य सहित outreach कार्यक्रम गर्नु उत्तम हुन्छ कि?[[User:Nirjal stha|Nirjal stha]] ([[User talk:Nirjal stha|कुरा गर्ने]]) ०४:०७, ११ मे २०१७ (युटिसी(UTC))
{{abot}}
 
==[[विकिपिडिया:विकिमिडिया आन्दोलन रणनीति निर्धारण २०१७|विकिमिडिया आन्दोलन रणनीति निर्धारण २०१७]] छलफल तथा बैठक सम्बन्धमा==