"असमिया भाषा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १५:
'''असमिया''' [[भारत]]का [[आसाम|असम]] [[प्रदेश|प्रान्त]]मा बोलिने प्रमुख भाषा हो। [[भाषाई परिवार]]को दृष्टिबाट यसको सम्बन्ध [[आर्य भाषा]] परिवारसँग छ र [[बङ्गाली भाषा|बङ्गाली]], [[मैथिली भाषा|मैथिली]], [[उडिया]] र [[नेपाली (स्पष्टता)|नेपाली]]बाट यसको निकटको सम्बन्ध छ। यद्यपि असमिया भाषाको उत्पत्ति १६औं शताब्दीबाट मानी जान्छ तर साहित्यिक अभिरुचिहरूको प्रदर्शन तेरहऔं शताब्दीमा [[रुद्र कांडाली]]का [[द्रोण पर्व]] ([[महाभारत]]) तथा [[माधव कांडाली]]का [[वाल्मीकीय रामायण|रामायण]]बाट प्रारम्भ भयो। वैष्णवी आंदोलनले प्रांतीय साहित्यलाई बल दियो। [[शंेर देव]] (१४४९-१५६८)ले आफ्नो लामो जीवन-यात्रामा यस आंदोलनलाई स्वरचित काव्य, नाट्य तथा गीतहरूबाट जीवित राखयो।
असमिया साहित्यको
* महाकाव्यहरू तथा पुराणहरूका अनुवाद
|