"नेपाली" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २९:
| related =
}}
'''नेपाली''' [[नेपाल]] देशका जनतालाई जनाउँने विशेषण हो।<ref>https://www.cia.gov/library/publications/the-world-factbook/geos/np.html</ref> [[नेपाली राष्ट्रियता कानुन]] अनुसार पर्ने नेपालका नागरिकहरू नेपाली हुन् । नेपालको संविधान अनुसार नागरिक अधिकार प्राप्त गर्ने सबै मानिसहरू नेपाली नागरिक हुन्। नेपाली जातियता नभई राष्ट्रियता हो। नेपाल राष्ट्रप्रति निष्ठा राख्ने व्यक्तिहरूलाई सामान्य रूपमा नेपाली भनिन्छ। तर केही गैरनागरिकगैर नागरिक नेपाली (जस्तै अनाथ नागरिकताविहीननागरिकता विहीन नेपाली), दोहोरो नागरिक, विदेशिएका नेपालीहरू, आदि पनि नेपाली संज्ञाभित्रै पर्छन् वा पर्न सक्छन् ।
 
==व्युत्पन्न==
"https://ne.wikipedia.org/wiki/नेपाली" बाट अनुप्रेषित