"डढेलो" का संशोधनहरू बिचको अन्तर

सा +सुधार
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[File:The Rim Fire in the Stanislaus National Forest near in California began on Aug. 17, 2013-0004.jpg |thumb|right|250px|[[क्यालिफोर्निया]]को योसेमाइट राष्ट्रिय निकुञ्ज नजिकै लागेको डढेलो।]]
'''डढेलो''', '''वन डढेलो''' वा '''जङ्गलको आगो'''<ref>{{Cite web |url=https://ekantipur.com/News/2019/03/18/155287894669149156.html |title=डढेलो नियन्त्रणबाहिर |website=कान्तिपुर दैनिक |language=नेपाली |accessdate=2020-09-23}}</ref> जङ्गलको दहनशील [[वनस्पति]] भएको एक क्षेत्रबाट सुरु हुने अनियोजित, अनावश्यक, अनियन्त्रित [[आगो]] हो। डढेलो लागेपछि त्यस वन क्षेत्रभित्र रहेका सबै [[रूख|रुख]], [[बिरुवा गाउँपालिका|बिरुवा]], जीव [[जनावर]] आदि प्रभावित हुन्छन्। जङ्गल क्षेत्रभित्र रहेका रुख तथा पातपतिङ्गरहरू सुकेको अवस्थामा रहनु, सतहको [[माटो]]मा पानीको कमी र [[आद्रता]] न्यून भएको समयमा डढेलो लाग्ने सम्भवाना अत्यधिक हुन्छ। डढेलो [[प्राकृतिक]] कारणहरू जस्तै आकाशीय [[चट्याङ]] खसेर वा प्राकृतिक रूपले वनजङ्गलमा उत्पन्न [[घर्षण]]को कारणले लाग्न सक्छ। प्राकृतिक कारणका साथै यो [[मानव]] निर्मित समेत हुन सक्छ। डढेलो लाग्ने कारणको सर्वेक्षणको तथ्याङ्क अनुसार ५०% भन्दा बढी डढेलो मानिसको लापरवाही, असावधानी तथा नियतवश गरिने गरिएको पाइएको छ।<ref>{{Cite web |url=https://www.diyopost.com/04/56302/ |title=वनमा लागेको डढेलो नियन्त्रण गर्न अब ‘नासा’को तस्वीर |website= दियो पोस्ट |language=नेपाली |accessdate=2020-09-23}}</ref> एक पटक आगोको झिल्का वनक्षेत्र भित्र रहेको सुकेको झाङमा लागेपछि उग्र भएर आगो हावाको प्रभावमा तीव्र गतिले फैल्ने गर्छ।
 
डढेलो अन्य [[आगलागी]]भन्दा भिन्न प्रकृतिको हुने गर्दछ, जसको कारण यसको विशाल आकार, यसको उद्गम स्थानदेखि आगो फैलिने गति र यसको दिशा परिवर्तन वा खाली ठाउँ जस्तै सडक, नदी आदिलाई उछिनेर अगाडि बढ्न सक्ने क्षमता हो।<ref>{{Cite web |url=http://www.nifc.gov/preved/comm_guide/wildfire/fire_4.html |title=नेशनल इन्टर एजेन्सी वारुणयन्त्र केन्द्र |access-date=३ फेब्रुअरी २०१० |language=अङ्ग्रेजी |archive-url=https://web.archive.org/web/20081105175208/http://www.nifc.gov/preved/comm_guide/wildfire/fire_4.html |archive-date=५ नोभेम्बर २००८}}</ref>
"https://ne.wikipedia.org/wiki/डढेलो" बाट अनुप्रेषित