"गुगल खोज" का संशोधनहरू बिचको अन्तर

सा Biplab Anand ले गुगल खाेज मा पुनर्निर्देश नछोडि त्यसलाई गुगल खोज मा सारेको हो: शाब्दिक त्रुटि सुधार गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २६:
मे २०१२ मा, गुगलले अमेरिकामा ज्ञान लेखाचित्र अर्थ खोजीको सुरुवात गरेको थियो। गुगलमा खोज सर्तहरूको प्रयोगको आवृत्तिको बारेमा आँकडा गुगल प्रवृत्ति मार्फत सोधपुछ गर्न सकिन्छ।<ref name="Pulse">{{cite book |first = डगलस |last = हुबर्ड |title = Pulse: The New Science of Harnessing Internet Buzz to Track Threats and Opportunities |publisher = जोन विलि एन्ड सन्स |year = सन् २०११ }}</ref> खोज सर्तहरूको आवृत्ति विश्लेषणले आर्थिक, सामाजिक र स्वास्थ्य प्रवृत्तिलाई सङ्केत गर्दछ। सन् २०१६ को मध्यसम्म, गुगलको खोज संयन्त्रले विशाल तन्त्रिका सञ्जालमा निर्भर हुन थालेको थियो।<ref>{{वेब स्रोत |युआरएल=http://www.spiegel.de/netzwelt/web/0,1518,619398,00.html |शीर्षक=Google zieht weiter davon |कार्य=स्पिजल अनलाइन |मिति=2009-04-17 |पहुँचमिति=2012-08-26}}</ref><ref>{{वेब स्रोत |युआरएल=http://de.statista.com/statistik/daten/studie/13117/umfrage/suchmaschinen-nach-anteil-der-suchanfragen-im-juni-2009/ |शीर्षक=Die meistgenutzten Suchmaschinen weltweit nach Anteil der Suchanfragen |प्रकाशक=Statistisches Bundesamt|मिति=2009-06-08|पहुँचमिति=2012-08-26}}</ref>
 
गुगलका प्रतियोगीहरूमा चीनमा बायदु र सोसो, दक्षिण कोरियामा [[नाभर]] र दाउम, रूसमा [[यान्दिक्स खोज|यान्दिक्स]], चेक गणतन्त्रमा सेज्नम, फ्रान्समा क्वान्ट, जापान, ताइवान र अमेरिकामा [[याहु! खोजसर्च|याहु!]]का साथ साथै बिङ र [[डकडकगो]] समावेश छ। <ref>{{cite web |title=Google has quietly added DuckDuckGo as a search engine option for Chrome users in ~60 markets |url=https://techcrunch.com/2019/03/13/google-has-quietly-added-duckduckgo-as-a-search-engine-option-for-chrome-users-in-60-markets/ |website=टेकक्रन्च |accessdate=September 18, 2019 |quote=}}</ref>गुगलका साथ उपलब्ध नभएका कुनैपनि व्यक्तिगत जानकारीहरू भण्डारण नगर्ने वा नपछ्याउने जस्ता सुविधाहरू
केही साना खोज संयन्त्रहरूले प्रदान गर्दछन्।<ref>{{cite web |url = http://www.woolor.com/thetechbook/countries-where-google-is-not-1-search-engine/ |title = thetechbook » Countries where Google is not #1 search engine |website = Woolor.com |accessdate = December 26, 2012 |url-status = dead |archiveurl = https://web.archive.org/web/20130101063623/http://www.woolor.com/thetechbook/countries-where-google-is-not-1-search-engine/ |archivedate = January 1, 2013 |df = mdy-all }}</ref>
 
अमेरिकामा, सन् २०१८ सम्ममा, बिङले सबै खोज प्रश्नहरूको २२ प्रतिशत नियन्त्रण गर्न सफल भएको थियो। समान अवधिमा [[याहु! खोजसर्च|याहु!]]ले खोज बजारमा ११.५ प्रतिशत नियन्त्रण गरेको थियो। सर्वाधिक खोजी हुन प्रयोग भएको गुगलले अमेरिकामा सबै मुख्य खोज प्रश्नहरूको ६३.२% नियन्त्रण गरेको थियो।
<ref>{{Cite web | url=https://www.statista.com/statistics/267161/market-share-of-search-engines-in-the-united-states/ | title=Search engine market share in the United States 2018 &#124; Statistic}}</ref>
 
"https://ne.wikipedia.org/wiki/गुगल_खोज" बाट अनुप्रेषित