"खनिज तेल" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
 
पङ्क्ति १:
[[File:Korňanský ropný prameň.JPG|thumb|270px|खनिज तेल]]
[[File:Oil well.jpg|thumb|270px|अमेरिकाको टेक्सस सहरमा खनिज तेल उत्पादनको प्रक्रिया]]
खनिज तेल भन्नाले पेट्रोलियम पदार्थ भन्ने बुझिन्छ । यो कच्चा खनिज तेल हो । यसले बल्न सक्ने पदार्थ भन्ने जनाउछ । यो [[हाइड्रोकार्बन]] र अन्य वस्तुहरूको मिश्रण हो । यो जमिन मुनि खानिबाट निकालिने भएकाले यसलाई खनिज तेल भनिएको हो । खनिज तेल एक [[जीवावशेष उर्जा]] हो ।खनिज तेल अन्तर्गत [[डिजेल]], [[पेट्रोल]], [[मटितेल|मट्टीतेल]], [[प्राकृतिक ग्याँस|प्राकृतिक ग्यास]] आदि पर्दछ्न् ।
== खनिज तेल बन्ने तरिका ==
[[पृथ्वी]]मा भूहलचल हुँदा मृत बोटबिरुवा, जनावर आदि केहि पत्रे चट्टानमुनी र केहि माटोमुनि थिचिएर रहन पुछन् । मृत वस्तुहरु समुद्रको पिँधमा रहँदा बालुवा, सिल्ट आदिसँग मिसिन्छन् । केहि भाग कुहिएर जान्छन् तर कडा भाग कुहिन सक्दैनन् । ति भागहरु फेरि पत्रे चट्टानले थिच्दछ । त्यहाँ रासायनिक प्रतिक्रिया भई [[हाइड्रोकार्बन]]का यौगिकहरु बन्दछ ।
"https://ne.wikipedia.org/wiki/खनिज_तेल" बाट अनुप्रेषित