"कोपा अमेरिका" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १८:
 
यसको उपाधि हालसम्म, दक्षिण अमेरिकी फुटबल सङ्घमा रहेका १० टोली मध्ये ८ राष्ट्रिय टोलीहरूले जित्न सफल भएका छन्<ref>{{cite web |url=http://www.copaamerica.com/default.asp?pag=patrocinio |title=Copa América Venezuela 2007 |date= |fechaacceso= |website=www.copaamerica.com |archiveurl=https://web.archive.org/web/20071226204619/http://www.copaamerica.com/default.asp?pag=patrocinio|archivedate=26 de diciembre de 2007}}</ref> जहाँ यसलाई फुटबलका महाशक्ति मानिएका राष्ट्रिय, उरुग्वेले १५ पटक, अर्जेन्टिनाले १५ पटक र ब्राजिलले ९ पटक कब्जा गरेका छन्।
यसका अतिरिक्त, चिली, पाराग्वे र पेरूले दुई पटक यसको उपाधि चुमेका थिए भने बोलिभिया र कोलोम्बियाले समान एक-एक पटक यसको उपाधि हात पारेका छन्।<ref>{{cite web |url=https://www.emol.com/noticias/Deportes/2019/07/07/953765/Brasil-alcanzo-su-novena-corona-Conoce-el-listado-de-campeones-de-la-Copa-America.html |title=Brasil alcanzó su novena corona: Conoce el listado de campeones de la Copa América |accessdate=7 de julio de 2019 |author=Equipo Multimedia Emol |date=7 de julio de 2019 |website=www.emol.com}}</ref> प्रतियोगिताको हालको विजेता ब्राजिल हो। प्रतियोगितालाई विभिन्न दक्षिण अमेरिकी देशहरूमा आयोजना गरिन्छ।<ref>{{Cite web |url=http://www.rsssf.com/tablesb/bhc.html |title=British Home Championship Overview |accessdate=7 de abril de 2017 |author=Reyes, Macario, y Neil Morrison |date=1 de octubre de 1999 |language=en |website=www.rsssf.com}}</ref> सन् २०१९ को संस्करणमा, [[एसियाली फुटबल महासंघ|एसियाली फुटबल महासङ्घ]]मा देश कतार र जापानलाई प्रतियोगितामा भाग लिनका लागि आमन्त्रित गरिएको थियो।<ref name=अमेरिका>{{वेब स्रोत|शीर्षक=कोपा अमेरिका फुटबल प्रतियोगिता (जानकारी )|युआरएल=https://baahrakhari.com/news-details/196869/2019-05-28|भाषा=नेपाली|प्रकाशक=|वेबसाइट=बाह्रखरी|लेखक=|मिति=|पहुँचमिति=१४ अक्टोबर २०२०}}</ref>
 
दक्षिण अमेरिकी फुटबल सङ्घमा आबद्ध १० टोलीहरू बाहेक यसमा [[उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ]]मा आबद्ध राष्ट्रहरूलाई पनि खेलमा सहभागी बन्नका लागि निमन्त्रणा गरिने गरिएको छ, तथापि केही अपवादहरू भने कायमै रहेकम छन्।<ref name="CopaAmericaOldestContTournament">{{cite web|url=http://www.conmebol.com/en/content/oldest-continental-tournament-world|title=The oldest main continental tournament in the world|publisher=CONMEBOL.com|accessdate=3 April 2014|url-status=dead|archiveurl=https://web.archive.org/web/20140221011523/http://www.conmebol.com/en/content/oldest-continental-tournament-world|archivedate=21 February 2014}}</ref> सन् २०१६ देखि, प्रतियोगितामा सामान्यतया १६ राष्ट्रहरूले सहभागी हुन्छन् जसमा १० दक्षिण अमेरिकी फुटबल सङ्घ र ४ [[उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ]]का राष्ट्रहरू पर्दछन्।
"https://ne.wikipedia.org/wiki/कोपा_अमेरिका" बाट अनुप्रेषित