"कैलाली जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २८:
कैलाली जिल्लाको नामाकरण सम्वन्धमा विभिन्न मतहरू रहेका छन् । ती मध्य प्रमुख मतहरू यसप्रकार रहेका छन् । परापूर्व कालमा कैलाली जिल्लामा कालाबन्जारको राज्य थियो र उनीहरूको सदरमुकाम आजको कैलाली नाम गरेको गाउँमा थियो। त्यस ठाउँलाई पहिले कालापानी भन्ने गरिन्थ्यो। पहिलेको समयमा कसैले अपराध गरेको खण्डमा अपराधिहरूलाई यसै ठाउँमा पठाएर सजाए दिने गरिन्थ्यो । माथि कालापानी नामले बग्ने नदी तल आएर खुटिया खोलाको नामले प्रसिध्द्ध छ । सम्भवत यही कारणले पनि शव्दको अपभ्रंस हुँदै गएर यसको नाम कैलाली रहेको हुन सक्छ ।
 
प्रधानमन्त्री [[जंगबहादुरजङ्गबहादुर राणा|श्री ३ जङ्ग]]को समयमा कैलाली [[नयाँ मुलुक]]को रूपमा नेपाललाई हस्तान्तरण गरिएको थियो।
 
<h4>भौगोलिक अवस्था</h4>