"सगरमाथा" का संशोधनहरू बिचको अन्तर

सा fix
साकुनै सम्पादन सारांश छैन
चिनो: फर्काई दियो
पङ्क्ति २४:
}}
'''सगरमाथा''' संसारको सबैभन्दा अग्लो चुचुरो हो । यसको उचाई [[समुन्द्र]] सतहबाट ८,८४८.८६ मिटर (२९,०३१.६९ फिट) छ ।<ref>{{cite news|last1=दाहाल|first1=फणीन्द्र|title=सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर भएको नेपाल र चीनको घोषणा|url=https://www.bbc.com/nepali/news-55227398|accessdate=8 डिसेम्बर 2020|agency=बीबीसी न्यूज नेपाली}}</ref>
सन् २०२० डिसेम्बर २०२० अगाडी यसको उचाई [[समुन्द्र]] सतहबाट ८,८४८ मिटर मानिएको थियो । हालै गरेको नयाँ नापन अनुसार ८८४८.८६ मिटर रहेको छ <ref>{{Cite news|url=http://news.bbc.co.uk/2/hi/south_asia/8608913.stm|title=Official height for Everest set|date=8 April 2010|work=BBC|access-date=16 August 2016}}</ref> सगरमाथा [[नेपाल]]को [[सोलुखुम्बु जिल्ला]]को [[खुम्बु पासाङल्हामु गाउँपालिका]]मा पर्छ । तिब्बती भाषामा यसको नाम '''चोमोलुङ्गमा''' हो । विशेष गरी [[थुलुङ]] राई स्थानियवासीहरू सगरमाथालाई [[चोमोलुङ]] भन्दछन् । सगरमाथालाई सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेस्टको नाममा '''माउन्ट एभरेस्ट''' नामाकरण गरिएको थियो ।<ref>{{cite journal|title=Papers relating to the Himalaya and Mount Everest|journal=Proceedings of the London Royal Geographical Society of London|date=April–May 1857|volume=IX|pages=345–351}}</ref> पछि सन् १९५६ (बि.स. २०१२) मा इतिहास शिरोमणि [[बाबुराम आचार्य]]ले यसको नाम सगरमाथा राखेका हुन साथै उनले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि लेखेका छन् ।<ref>सगरमाथा र झ्यामोलोङ्मो : नेपाली गद्य सङ्ग्रह, भाग १।</ref> यसलाई कतै कतै देवढुङ्गा <ref>http://www.harappa.com/engr/darjeeling.html#everest</ref> पनि भन्ने गरेको पाइन्छ ।
सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका [[तेन्जिङ नोर्गे शेर्पा]] र न्युजिल्यान्डका सर [[एडमण्ड हिलारी|एड्मन्ड हिलारी]]ले पाइला राखेका थिए ।
 
"https://ne.wikipedia.org/wiki/सगरमाथा" बाट अनुप्रेषित