"किराँत लिपि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
नेपाल [[काठमाडौँ|काठमाडौं]]मा गोपाल वंशी, महिषपाल वंशीपछि [[किराँत जाति|किरात]] वंशको शासन प्रारम्भ हुन्छ। ईसाको नवौँ शताब्दीपछि पल्लो [[किराँत जाति|किरात]] (याक्थुङ लाजे)का किरात याक्थुङ वंशी हाङ (राजा) गालीजङ्गा हाङको नाति शिरिजङ्गा हाङले पूर्वी [[नेपाल]]का धेरै स्वतन्त्र राजाहरूलाई पराजित गरी आफ्नो आधिपत्य कायम गरेर नयाँ लिपिको आविष्कार गरेर किरात क्षेत्र (याक्थुङ लाजे)मा यो लिपी प्रचार गरेको जनश्रुति छ। किराँत याक्थुङ हाङ वंशबाट उत्पत्ति भएको लिपि हुनाले यस लिपिलाई किराँत याक्थुङ लिपि र पछी किरात सिरिजङगा लिपी पनि भन्ने गरिन्छ। यो लिपि धरानको बूढासुब्बा मन्दिरको आसपास क्षेत्रमा प्रचलित भएको देखिन्छ। हिजोआज अन्य [[किराँत जाति|किरात]] समुदायले पनि यो लिपिको प्रयोग गरिरहेका छन्। किरात शासन नेपालको प्रारम्भिक शासनकाल भए पनि गुप्त लिपि र कुटिला लिपिपछि मात्र किराँत याक्थुङ लिपि प्रचलनमा आएको देखिन्छ।
 
[[श्रेणी:भाषा]]
"https://ne.wikipedia.org/wiki/किराँत_लिपि" बाट अनुप्रेषित