"किम्बु" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १०:
}}
 
'''किम्बु''', मोरेसी परिवारमा पर्ने प्राय शितोष्ण क्षेत्रमा हुर्कने पतझड रुखहरूका प्रजाति हो।<ref name="suttie">{{cite web |author1=J.M. Suttie |title=''Morus alba'' L. |url=http://www.fao.org/ag/AGP/AGPC/doc/Gbase/data/pf000542.htm |publisher=United Nations, Food and Agriculture Organization |accessdate=8 March 2020 |date=2002}}</ref> साधारण रूपमा, किम्बुका फलका रङका आधारमा तीन मुख्य प्रजाति रहेका छन्; सेतो, रातो, र कालो किम्बु (मोरस अल्बा, रुब्रा र निग्रा) र अन्य जातहरू यसै अन्तर्गत पर्दछन्<ref name=crfg/> भने २०० भन्दा बढि‍ किम्बुका प्रजाति पत्ता लागिसकेका छन्।<ref name=kew/> सेता किम्बु युरोपेलीहरूले प्रजनन वा पत्ता लगाइ बनाएकाले सेतो रहन ग‍ए पनि, जङ्गली किम्बु भने कालो नै हुने गर्दछन्। सेता किम्बु [[दक्षिण एसिया]]मा नै उत्पत्ति भए पनि [[युरोप]], [[दक्षिण अफ्रिका]] र [[उत्तर अमेरिका]]मा पनि पाइन्छ, यसलाई [[ब्राजिल]] र [[संयुक्त राज्य अमेरिका|अमेरिका]]मा आक्रामक प्रजातिका रुपमा पनि लिइन्छ।
 
अर्को प्रजाति ब्रुसोनेटिया पनि किम्बुसँग मिल्दो जुल्दो नै देखिन्छ।
"https://ne.wikipedia.org/wiki/किम्बु" बाट अनुप्रेषित