"इन्दिरा प्रसाईँ" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
हिज्जे सुधार
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ५५:
}}
 
पिता गणेशप्रसाद शर्मा र माता दुर्गादेवी नेपालको कोखबाट बिक्रमसम्बत्विक्रमसम्वत् २०१४ साल फागुन ३ <ref>[http://www.nai.com.np/contents.php?id=74&fbclid=IwAR0uhnEL6S7NIKcvfJJePNapAxxvs5FZ8mmAGYKs1Cfqp3G34IfzPgg2tsk नइ डटकम]</ref> गते भारतको [[दार्जिलिङ]]मा जन्मनु भएकोभएकी साहित्यकार इन्दिरा प्रसाईं मुख्यरूपमा कथा, उपन्यास र कविता विधामा कलम चलाउँछिन्। [[गोरखापत्र संस्थान]]को कार्यकारी अध्यक्ष<ref name=majheri>इन्दिरा प्रसाईं, '''[http://www.majheri.com/node/6115?destination=node%2F6115&e7e3_name=39 मेरो कार्यकालमा कसरी खस्क्यो मधुपर्क' ?]''' majheri.com,प्रकाशित मिति: बुधबार, 02/09/2011</ref>
भइसकेकी उनी हाल नइ प्रकाशनमा अध्यक्षको <ref>[http://www.nai.com.np/contents.php?id=2 नइ डटकम]</ref> रूपमा कार्यरत् छिन्। [[महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस|महेन्द्र मोरङ् आदर्श]] बहुमुखी क्याम्पस र पशुपति बहुमुखी क्याम्पसमा प्रध्यापन गरिसकेकी उनको '''मन सायद उघ्रदैन''', '''वयान''' कथा सङ्ग्रह, '''विश्वमित्र''', '''रनमाया''' उपन्यास, '''बाइपङ्खी घोडा''', '''माल्दाइलाई चिठी''' चर्चित कवितासङ्ग्रह हुन्। उनको उपन्यास ''''उसको लोग्ने र विरालो'''<nowiki/>' अङ्ग्रेजी भाषामा ''''The Husband and Cat'''<nowiki/>' अनुवाद भएको छ र सोही पुस्तक [[इजिप्ट|ईजिप्ट]] सरकारले [[अरबी भाषा|अरबी]] भाषामा पनि अनुवाद भएको छ। उनको अर्को उपन्यास ''''रनमाया'''<nowiki/>' [[नेपाल प्रज्ञा प्रतिष्ठान]]बाट अङ्ग्रेजी भाषामा अनुवाद भएको छ। यसका अतिरिक्त ५३ वटा विभिन्न विधाका पुस्तकहरू प्रकाशित भएका छन् भने थुप्रै कृतिहरू तथा पत्रपत्रिकाहरू सम्पादन गरिसकेकी छिन्।