"आकाश वाणी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १६:
}}
 
'''''आकाश वाणी''''' [[लव रञ्जन]]द्वारा निर्देशित एक २०१३ [[हिन्दी चलचित्र उद्योगबलिउड|हिन्दी]] [[रोमान्टिक नाट्य चलचित्र]] हो, जसको निर्माण कुमार मंगत पाठक र अभिषेक पाठकले वाइड फ्रेम पिक्चर्स ब्यानरको तहत गरेका थिए । यो निर्माता र निर्देशकको बीच दोस्रो सहकार्यता हो जसले २०११ को चलचित्र [[प्यार का पञ्चनामा]] बनाएका थिए । चलचित्रमा [[कार्तिक आर्यन]] र [[नुसरत भरुचा]] मुख्य भूमिकामा छन् । आकाश वाणीको आधिकारिक ट्रेलर ६ डिसेम्बर २०१२ मा प्रदर्शित भएको थियो,<ref name=trailer>[http://www.bollywoodhungama.com/more/videos/view/showing/movie-promos/sort/What%27s%20New/id/1627144 Theatrical Trailer (AkaashVani) | Bollywood Videos]. Bollywood Hungama. Retrieved on 2013-02-21.</ref> र चलचित्र २५ जनवरी २०१३ मा विश्वभरि प्रदर्शित भएको थियो ।<ref>[http://in.movies.yahoo.com/video/akaashvani-teaser-061400660.html AkaashVani – Teaser | Watch the video – Movies India]. In.movies.yahoo.com. Retrieved on 2013-02-21.</ref><ref>[http://ishare.rediff.com/video/entertainment/akaashvani-teaser/7946176 AkaashVani – Teaser Video, Video clips, Featured videos: Rediff Videos]. Ishare.rediff.com (2012-11-28). Retrieved on 2013-02-21.</ref>
 
==कलाकार==
"https://ne.wikipedia.org/wiki/आकाश_वाणी" बाट अनुप्रेषित