"योसिप ब्रोज तितो" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
[[चित्र:Resolucija_VII._kongresa_o_prihodnjih_nalogah_ZKJ.jpg|thumb|Kardelj, Ranković and Tito in १९५८]]
[[चित्र:Tito_in_Kumrovec,_1961.jpg|thumb|जोसिप ब्रोह टिटो आफ्नो जन्मस्थल कुम्रोभेक भ्रमणको क्रममा १९६१ मा]]
 
 
मित्र शक्तिद्वारा मुक्त पूर्वी-मध्य युरोपको अन्य अन्य भन्दा फरक, युगोस्लाभीया धुरी राष्ट्रको अधिपत्यबाट आफैं [[लाल सेना]]को सिमित सहयोगबाट मुक्त भयो। युगोस्लाभियालाई मुक्त गर्ने टिटोको नेतृत्वदायी भुमिकाले उनको स्थान पार्टी र युगोस्लाभ जनताको माझ एकदमै बलियो भयो। दोश्रो विश्व युद्ध पश्चात् औपचारिक रूपमा टिटो [[जोसेफ स्तालिन|स्टालिन]]को सहयोगी भए पनि, सोभियतले १९४५ को प्रारम्भमा युगोस्लाभ पक्षमा जासुसको घेरा परिचालन गरेको थियो, यसले गठबन्धनलाई असहज बनायो।<ref>{{Cite book|chapter-url=https://books.google.com/books?id=J34leeCdXFQC&pg=PT120&lpg=PT120&dq=soviet+spy+ring+yugoslav+party+1945#v=onepage|title=Tito and the Rise and Fall of Yugoslavia|last=West|first=Richard|date=2012-11-15|publisher=Faber|isbn=9780571281107|location=|pages=|language=en|chapter=12 The Quarrel with Stalin}}</ref>
Line २७ ⟶ २६:
{{quote|मलाई मार्नको लागि मान्छे पठाउन बन्द गर। हामीले ती मध्ये पाँच जनालाई समाइसक्यौ, एक जनालाई बम सहित र अरुलाई राइफल सहित। [...] यदि तिमीले हत्यारा पठाउन बन्द गरेनौ भने, म एक जनालाई मस्को पठाउने छु र मलाई दोश्रो कोहि पठाउन पर्ने छैन।|जोसिप ब्रोज टिटो<ref>{{cite book |last1=Medvedev |first1=Zhores A. |last2=Medvedev |first2=Roy A. |last3=Jeličić |first3=Matej |last4=Škunca |first4=Ivan |year=2003 |title=The Unknown Stalin |publisher=I. B. Tauris |isbn=978-1-58567-502-9 |pages=61–62}}</ref>|source=}}
[[चित्र:Stevan_Kragujevic,_Ho_Chi_Minh,_Josip_Broz_Tito_and_Edvard_Kardelj,_Beograd,_avgust_1957.jpg|left|thumb|उत्तर भियतनामी नेता [[हो चि मिन्ह]] को साथमा टिटो,बेल्ग्रेड, १९५७]]
 
 
टिटोको सोभियत संघसंग तिक्ततापूर्ण सम्बन्धले, युगोस्लाभियालाई इसिएबाट अमेरिकी सहायता , जुन [[मार्सल प्लान]] जस्तै गरी प्रसासित थियो, दिलायो। यद्यपि, उनी पश्चिमी गुटमा सामेल हुन मानेनन्। १९५३ मा स्टालिनको मृत्यु पछि मात्र सोभियत सङ्घ संगको सम्बन्ध सुधार हुन थाल्यो र टिटोले कोमेकोनबाट पनि सहायता पाउन थाले। यसरी टिटो ले पूर्व -पश्चिमको शत्रुतामा खेलेरे फाइदा उठाए। कुनै एकको पछि लाग्नुको साटो उनले [[असंलग्न अभियान]] आन्दोलनको सुरुवात गरे, जुनले ती देशहरूको लागि तेश्रो मार्गको काम गर्यो, जो पूर्व-पश्चिम बिभाजन भन्दा अलग रहन रुचाउथे।<ref name="nonaligned-chief" />
Line ३३ ⟶ ३१:
=== असंलग्न आन्दोलन ===
[[चित्र:Yugoslav_passport_Josip_Broz_Tito_1973.jpg|thumb|टिटोको कुटनैतिक राहदानी, १९७३]]
 
 
[[चित्र:TitoCarter19783.jpg|right|thumb|अमेरिकि-युगोस्लाभ शिखर सम्मेलन, १९७८]]
 
 
टिटोको नेतृत्वमा, युगोस्लाभिया [[असंलग्न अभियान]]को संस्थापक सदस्य बन्यो। १९६१ मा, टिटोले [[इजिप्ट]]को [[गमाल अब्देल नासेर]], भारतको [[जवाहरलाल नेहरु]], [[इन्डोनेसिया]] को [[सुकार्नो]], र [[घाना]]को क्वामे क्रुमाह सहित यो आन्दोलनको स्थापना गरे। यसले [[तेश्रो विश्व]]का देशहरू बीचको सम्बन्धलाई अझै मजबुत बनायो। यो कदमले युगोस्लाभियाको कुटनैतिक स्थितिलाई सुधार गर्न निकै मद्दत गर्यो। टिटोले असंलग्न आन्दोलनलाई आफुलाई विश्व नेताको रूपमा प्रस्तुत गर्ने उपायको रूपमा देखे र त्यसले पूर्वी र पश्चिम दुवै सँग उनको बार्गेनिङ गर्ने शक्तिमा सुधार गर्न सक्थ्यो।{{sfn|West|1995|p=281}} १ सेप्टेम्बर १९६१, मा जोसिप ब्रोज टिटो असंलग्न आन्दोलनको पहिलो महासचिव बने।<center><gallery>
Line ५५ ⟶ ५०:
 
=== सुधारहरू ===
१९५० को दशकमा, टिटोले युगोस्लाभ कामदारहरूलाई गेस्टर्बिटर (अतिथि कामदार)को रूपमा पश्चिम युरोपका देशहरू, मुख्यतः पश्चिम जर्मनी जान अनुमती दिए।{{sfn|West|1995|p=286}} धेरै युगोस्लाभहरूमा यो पश्चिमाहरूसँग र संस्कृति संगको यो खुलापनले धेरै युगोस्लाभले आफुहरूलाई सांस्कृतिक रूपमा पूर्वी युरोपभन्दा पनि पश्चिम युरोपसँग नजिक भएको पाए।{{sfn|West|1995|p=271}} ७ अप्रिल १९६३ मा, देशले आफ्नो आधिकारिक नाम समाजवादी सङ्घीय गणतन्त्र युगोस्लाभिया राख्यो। उनका सुधारहरूले नीजी क्षेत्रलाई प्रोत्साहन गर्यो र धार्मिक अभिव्यक्तलाई खुकुलो बनायो।<ref name="Socialism of Sorts">{{cite news|url=http://www.time.com/time/magazine/article/0,9171,942012,00.html|title=Socialism of Sorts|date=10 June 1966|work=Time Magazine|accessdate=27 April 2010}}"Today, as the rest of Eastern Europe begins to catch on, Yugoslavia remains the most autonomous, open, idiosyncratic and unCommunist Communist country anywhere on earth. ...Families are being encouraged by the Communist government to indulge in such capitalist practices as investing in restaurants, inns, shoe-repair shops and motels. ...Alone among Red peoples, Yugoslavs may freely travel to the West. ...Belgrade and the Vatican announced that this month they will sign an agreement according new freedom to the Yugoslav Roman Catholic Church, particularly to teach the catechism and open seminaries."</ref> टिटो लगत्तै अमेरिका महादेशको भ्रमणमा गए। चिलीमा, उनको भ्रमणको विषयलाई लिएर दुई जना सरकारी मन्त्रीहरूले राजीनामा दिए।<ref>{{cite news|url=https://news.google.com/newspapers?nid=1350&dat=19630923&id=S7FOAAAAIBAJ&pg=7241,3185693|title=Protests Mark Tito's Chile|date=23 September 1963|work=|agency=Toledo Blade|location=Toledo, Ohio, USA}}</ref><ref>{{cite journal|url=http://hrcak.srce.hr/index.php?show=clanak&id_clanak_jezik=48568|title=Komunistički progoni Katoličke crkve u Bosni i Hercegovini 1945–1990|journal=National Security and the Future|volume=9|issue=3|pages=41–72|last=Lučić|first=Ivica|year=2008|accessdate=26 April 2010}}</ref> १९६० को शरदमा टिटोले राष्ट्रपती [[ड्वीट डेभिड आइजेनहावर|ड्वीट डि. आइजनहावर]]संग [[संयुक्त राष्ट्र महासभा]]को बैठकको क्रममा भेट गरे। टिटो र आइजनहावरले सैन्य नियन्त्रण देखि आर्थिक विकास सम्मका विषयमा कुराकानी गरे। जब आइजनहावरले युगोस्लाभियाको तठस्तता प्रति "उनको पक्षको तटस्थता" को रूपमा व्याख्या गरे, टिटोले जवाफ दिए कि तटस्थताको अर्थ निष्कृयता होइन कि कुनै पक्षको पक्ष नलिनु हो।<ref name="Lees">{{cite book|last=Lees|first=Lorraine M.|title=Keeping Tito Afloat: The United States, Yugoslavia, and the Cold War, 1945–1960|publisher=Penn State Press|year=2010|pages=233, 234|isbn=978-0271040639}}</ref>
 
 
१९५० को दशकमा, टिटोले युगोस्लाभ कामदारहरूलाई गेस्टर्बिटर (अतिथि कामदार)को रूपमा पश्चिम युरोपका देशहरू, मुख्यतः पश्चिम जर्मनी जान अनुमती दिए।{{sfn|West|1995|p=286}} धेरै युगोस्लाभहरूमा यो पश्चिमाहरूसँग र संस्कृति संगको यो खुलापनले धेरै युगोस्लाभले आफुहरूलाई सांस्कृतिक रूपमा पूर्वी युरोपभन्दा पनि पश्चिम युरोपसँग नजिक भएको पाए।{{sfn|West|1995|p=271}} ७ अप्रिल १९६३ मा, देशले आफ्नो आधिकारिक नाम समाजवादी सङ्घीय गणतन्त्र युगोस्लाभिया राख्यो। उनका सुधारहरूले नीजी क्षेत्रलाई प्रोत्साहन गर्यो र धार्मिक अभिव्यक्तलाई खुकुलो बनायो।<ref name="Socialism of Sorts">{{cite news|url=http://www.time.com/time/magazine/article/0,9171,942012,00.html|title=Socialism of Sorts|date=10 June 1966|work=Time Magazine|accessdate=27 April 2010}}"Today, as the rest of Eastern Europe begins to catch on, Yugoslavia remains the most autonomous, open, idiosyncratic and unCommunist Communist country anywhere on earth. ...Families are being encouraged by the Communist government to indulge in such capitalist practices as investing in restaurants, inns, shoe-repair shops and motels. ...Alone among Red peoples, Yugoslavs may freely travel to the West. ...Belgrade and the Vatican announced that this month they will sign an agreement according new freedom to the Yugoslav Roman Catholic Church, particularly to teach the catechism and open seminaries."</ref> टिटो लगत्तै अमेरिका महादेशको भ्रमणमा गए। चिलीमा, उनको भ्रमणको विषयलाई लिएर दुई जना सरकारी मन्त्रीहरूले राजीनामा दिए।<ref>{{cite news|url=https://news.google.com/newspapers?nid=1350&dat=19630923&id=S7FOAAAAIBAJ&pg=7241,3185693|title=Protests Mark Tito's Chile|date=23 September 1963|work=|agency=Toledo Blade|location=Toledo, Ohio, USA}}</ref><ref>{{cite journal|url=http://hrcak.srce.hr/index.php?show=clanak&id_clanak_jezik=48568|title=Komunistički progoni Katoličke crkve u Bosni i Hercegovini 1945–1990|journal=National Security and the Future|volume=9|issue=3|pages=41–72|last=Lučić|first=Ivica|year=2008|accessdate=26 April 2010}}</ref> १९६० को शरदमा टिटोले राष्ट्रपती [[ड्वीट डेभिड आइजेनहावर|ड्वीट डि. आइजनहावर]]संग [[संयुक्त राष्ट्र महासभा]]को बैठकको क्रममा भेट गरे। टिटो र आइजनहावरले सैन्य नियन्त्रण देखि आर्थिक विकास सम्मका विषयमा कुराकानी गरे। जब आइजनहावरले युगोस्लाभियाको तठस्तता प्रति "उनको पक्षको
 
 
तटस्थता" को रूपमा व्याख्या गरे, टिटोले जवाफ दिए कि तटस्थताको अर्थ निष्कृयता होइन कि कुनै पक्षको पक्ष नलिनु हो।<ref name="Lees">{{cite book|last=Lees|first=Lorraine M.|title=Keeping Tito Afloat: The United States, Yugoslavia, and the Cold War, 1945–1960|publisher=Penn State Press|year=2010|pages=233, 234|isbn=978-0271040639}}</ref>
 
== सम्मान ==