"अक्टोबर क्रान्ति" का संशोधनहरू बिचको अन्तर

 
त्यसको प्रतिक्रिया स्वरुप, बिहान ९{{nbsp}} बजे बोल्सेभिक सैन्य क्रान्तिकारी कमिटीले सरकारको कदमको निन्दा गर्दै बक्तव्य जारी गर्यो। बिहान १०{{nbsp}} बजे बोल्सेभिक पक्षीय सेनाले "रबोचिय पत" छापाखाना आफ्नो कब्जामा ल्यायो। करेन्स्कीले करिब ३ {{nbsp}} बजे पेत्रोग्रादको सबै पुल कब्जामा लिन आदेश दिए प्रतिकृया व्यक्त गरे। त्यसपछि पुलहरु नियन्त्रण लिनको लागि सैन्य क्रान्तिकारी कमिटी सम्बद्ध लाल सेना र सरकार प्रति बफादार सेना बीच शृङ्खलाबद्ध झडप भए। करिब ५ {{nbsp}}बजे सम्ममा सैन्य क्रान्तिकारी कमिटीले केन्द्रिय टेलिग्राफ कब्जा गरी सहरको सम्पुर्ण सञ्चार प्रणाली बोल्सेभिकको नियन्त्रणमा गयो। <ref name="rabinowitch" /><ref name="bard">{{Cite web|url=https://projects.eh.bard.edu/1917/oct-maps.html|title=From Empire To Republic: October 24 – November 1, 1917|access-date=24 February 2018|author=Bard College: Experimental Humanities and Eurasian Studies}}</ref>
 
२५ अक्टोबर १९१७ मा (O.S.; 7 November, N.S.) बोल्सेभिकले पेत्रोग्राद (हाल [[सेन्ट पिटर्सवर्ग|सेन्ट पिटर्सबर्ग]]; तत्कालीन रसियाको राजधानी) मा करेन्स्की सरकार विरुद्ध आन्दोलन्को लागि नेतृत्व गर्यो। लाल सेना रेड गार्डले मुख्य सरकारी भवन, सुबिधा, मुख्य सञ्चार क्षेत्र, र मुख्य बिन्दु कब्जा गर्यो। पेट्रोग्राद ग्यारिसन र सहरका सैन्य टुकुडीले पनि विद्रोहमा सहभागीता जनाए।<ref name="suny" /> यो सशस्त्र आन्दोलन नियोजित र संगठित थियो। यसले राज्य सत्ता मजदुर तथा सैनिक मा हस्तान्तरण गर्यो।
 
कनेन्स्की र अन्तरिम सरकार आन्दोलन रोक्न असफल भए।
 
रेलमार्ग, रेल स्टेसन सोभियम मजदुर र सैनिक को नियन्त्रण मा गरेकाले सरकारी अधिकारीको चाल बन्द भएको थियो। सरकारले कुनै गाडी राख्न सकेको थिएन। आन्दोलन सुरु भएपछि करेन्स्की स्सिन्य सहायताको अमेरिकी दूतावासबाट रेनल्ट गाडी सापट लिएर शीतकालीन दरबार तर्फ लागे।<ref name="rabinowitch">{{cite book|last1=Rabinowitch|first1=Alexander|title=The Bolsheviks Come to Power: The Revolution of 1917 in Petrograd|date=2004|publisher=Pluto Press|pages=273–305}}</ref>
 
करेन्स्कीले सहर छोडेपछी, लेनिन ले " रसियाका नागरिक" हरूलाई सम्बोधन गरे कि सैन्य क्रान्तिकारी कमिटीले अन्तरिम सरकारलाई विस्थापित गर्यो।" यो घोषणा टेलिग्राफबाट रसिया भर प्रसार गरियो।<ref name="rabinowitch" />
 
=== शीत कालीन दरबार (विन्टर प्यालेस)मा आक्रमण ===
[[चित्र:Stormningen_av_vinterpalatset.jpg|thumb|शीत-महलमा आक्रमण]]
 
 
विन्टर प्यालेस मा ३,००० कार्यकर्ता, अधिकारी, र महिला सैनिक विरुद्धको अन्तिम आक्रमण रक्तहीन भयो।<ref name="rabinowitch" /><ref name="beckett528">{{harvnb|Beckett||p=528}}</ref> बोल्सेभिकले आक्रमण मा केही ढिलाइ भयो किनकी काम गर्ने हतियार भेटिएन।<ref>Alexander Rabinowitch, The Bolsheviks Come to Power: the Revolution of 1917 in Petrograd (Haymarket Books: Chicago Illinois 2004)</ref> ६:१५ माp.m., एउटा ठूलो समुहले हतियार सहित दरबार छोड्यो। ८:०० बजे २०० अन्य ले दरबार छोडे। <ref name="rabinowitch" />
 
दरबार भित्र अन्तरिम सरकारको के कस्तो कदम चाल्ने बहस भैरहेको समयमा, बोल्सेभिकले आत्मसमर्पण गर्न अल्टिमेटम दिए। मजदुर र लाल सेना ले बाँकी रहेको अन्तिम एउटा टेलिग्रफ स्टेसन पनि कब्जा गरे र सहर बाहिर रहेको सरकार समर्थित सेना बीचको सञ्चार पनि काटे। रात छिप्पिदै गए पछि विद्रोही हरूले दरबार घेरे।<ref name="rabinowitch" /> राती ९:४५ {{nbsp}},क्रुजर अरोरा ले हार्बरबाट ब्ल्यांक सट प्रहार गर्यो. १०:२५ मा केही क्रान्तिकारीहरू दरबार भित्र प्रवेश गरे र ३ घण्टा पछि सबै भिड प्रवेश गर्यो।
 
२६ अक्टोबर को २:१० मा बोल्सेभिकले नियन्त्रण गर्यो। भित्र रहेका कार्यकर्ता र १४० महिला सैनिकले ४०,०००सँग लड्नु भन्दा आत्मसमर्पण गरे।<ref>Michael Lynch, ''Access to History: Reaction and Revolution: Russia 1894-1924'', Fourth Edition (Hodder Education: April 2015)</ref><ref>Raul Edward Chao, ''Damn the Revolution!'' (Dupont Circle Editions: Washington DC, London, Sydney, 2016) p.191</ref> अन्तरिम सरकारको क्याबिनेटले आत्मसमर्पण गर्यो र उनीहरूलाई ''पिटर एण्ड पल'' किल्लामा कैद गरियो।
 
उक्त सरकारको कैद नहुने व्यक्ति स्वयं करेन्स्की नै थिए जसले पहिले नै दरबार छोडिसकेका थिए। <ref name="rabinowitch" /><ref>{{Cite web|url=http://www.project1917.com|title=1917 Free History|last=|first=|date=|website=Yandex Publishing|access-date=8 November 2017}}</ref>
 
पेट्रोग्राद सोभियत कब्जा मा आएपछी अखिल रूसी कंग्रेसको अधिवेशनमा यो खबर सुनाइयो कि अस्थायी सरकारको अन्तिम किल्ला शीत महल माथि कब्जा गरियो। केन्द्र मा र अन्य स्थानमा राज्यशासन सोवियतको हातमा आयो।
 
अक्टोबर क्रान्ति तत्कालीन रूसका किसान, सैनिक र श्रमिकहरूको बलमा भएको थियो। त्यहाँका मजदुर वर्ग संघर्षको लामो प्रक्रियाबाट गुज्रेका थिए र उनीहरूले बोल्सेभिक पार्टीको नेतृत्वमा आफ्ना क्रियाकलाप अगाडि बढाएका थिए।
 
अक्टोबर क्रान्तिले रूसी साम्राज्यभित्र र बाहिरका देशका जनतालाई शोषण र अत्याचारबाट मुक्त नगरेको भए त्यो क्रान्तिले पूर्णता पाउन सक्ने थिएन। लेनिनको नेतृत्वको बोल्सेभिक पार्टीले जार शासनअन्तर्गत दबिएका राष्ट्रका नागरिकलाई आ-आफ्नै प्रकारले फल्न फुल्न दिने घोषणा गरेको हुँदा ती राष्ट्रका जनताले आफूखुसी सोभियत समाजवादी गणतन्त्रात्मक संघमा प्रवेश गरे।
 
== परिणाम ==
 
=== नयाँ सरकार निर्माण ===
 
=== रुसी गृहयुद्ध ===
क्रान्तिलाई सर्वव्यापी मान्यता थिएन र यसपछी [[रुसी गृहयुद्ध]] (१९१७-२२) संघर्ष को समना गर्नु पर्यो र १९२२ मा [[सोभियत सङ्घ]]को निर्माण भयो।
 
=== सरकारी सुधार ===
२० डिसेम्बर १९१७ मा (2 January 1918, N.S.), लेनिनको आदेशमा गुप्तचर संस्था चेका स्थापना भयो ।<ref>Figes, 1996.</ref> यो बोल्सेभिकको राजनैतिक विपक्षी विरुद्ध दमनको सुरुवात थियो। लेनिनको असफल हत्या प्रयास पछि सेप्टेम्बर १९१८ पछि लाल-आतंक सुरु भयो। फ्रेन्च आतंकी शासन सोभियत बोल्सेभिकको लागि उदाहरण थियो। लियोन ट्रट्स्कीले लेलिनको तुलना [[म्याक्समिलन रबस्पियर]]सँग गरेका थिए।<ref>[[Richard Pipes]]: [https://books.google.com/books?id=XtE54LuhFzEC&pg=PA789&hl=en&source=gbs_toc_r&cad=3#v=onepage&q&f The Russian Revolution]</ref>
 
जमीन सम्बन्धी कानुन निजी जमिनको पुनर्वितरणलाई अनुमोदन गर्यो। बोल्सेभिक आफुलाई मजदुर र किसानको प्रतिनिधि मान्थ्यो। सोभियत संघको चिन्हमा र निशान छापमा [[हँसिया हथौडा|हसिया हथौडा]] थियो।
 
अन्य कानुन:
 
* सम्पूर्ण निजी सम्पत्तिको राष्ट्रियकरण गरियो।
 
* सबै रसियाली बैङ्कहरु राष्ट्रियकरण गरियो।
 
* निजी बैङ्क खाता जफत गरियो।
 
* चर्चको सबै सम्पत्ति (बैङ्क खाता सहित) जफत गरियो।
 
* सबै वैदेशिक ऋणहरु अस्विकार /परित्याग गरियो।
 
* उद्योग कारखानाको नियन्त्रण सोभियतलाई दिइयो।
 
* ज्याला निश्चित गरियो, युद्धको समयमा बढी र सामन्य अवस्थामा कम, आठ घण्टा कार्य समय तोकियो।
 
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/961863" बाट अनुप्रेषित