"जाभास्क्रिप्ट" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ५३:
== प्रमुख विशेषताहरू ==
* वेवपेजहरूलाई डायनामिक (dynamic) बनाउनमा उपयोगी ।
* क्लाईन्ट साइडमा (प्रयोगकर्ता को कम्प्यूटरमा) चल्दछर सर्भर साइड दुवै तिर चल्न सक्छ
* यो एउटा ''इन्टरप्रिटेड'' भाषा हो ।
* आब्जेक्ट ओरिएन्टेड भाषा हो ।
* यो जुनै पनि अपरेटिङ सिस्टममा चल्न सक्छ ।
* यसमा पहिलो श्रेणीको फंशन हुन्छ ।
* जाभास्क्रिप्ट को सेन्टेक्स, सी (C) का सेन्टेक्सहरूबाट प्रभावित हुन्छन् ।
* जाभास्क्रिप्टको वास्तविक नाम "ECMAScript" हो ।
* यो प‍‍ृष्ठभूमिमा अगाडि भइरहेका कामहरू लाई असर नगरिकन चल्न सक्छ ।
 
यसको नाममा '''जाभा''' शब्द आएको छ, यसको जाभा नामक प्रोग्रामिङ भाषासँग कुनै सम्बन्ध छैन । तर जाभा तथा जाभास्क्रिप्ट दुबै का सेन्टेक्स सी (C) का सेन्टेक्सहरूसँग प्रभावित छन् । जाभास्क्रिप्टको डिजाइनका मुख्य सिद्धान्त '''सेल्फ''' (Self) नामक प्रोग्रामिङ भाषाबाट लिर्इएका छन् ।
 
== जाभास्क्रिप्ट का विभिन्न उपयोग ==