"विकिपिडिया:उल्लेखनीयता" का संशोधनहरू बिचको अन्तर

सा +
सा +
पङ्क्ति ३६:
 
== कुनै विषय उल्लेखनीय हुनका लागि निकै महत्त्वपूर्ण स्रोतहरूको आवश्यकता पर्दछ ==
विकिपिडियामा लेखको मुख्य प्रविष्टि विन्दु यसको प्रमाणिकरणमा[[विकिपिडिया:प्रमाणिकता|प्रमाणिकता]]मा भर पर्दछ;पर्दछ। कुनै एक लेखको उल्लेखनीयतालाई प्रमाणित नगरीनगरि सरलतापूर्वक ती विषयहरूलाई विकिपिडियामा समावेश गर्नगर्नुको कुनै आधारअर्थ छैन।रहदैन। लेखको उल्लेखनीयतालाई प्रमाणित गर्न भरपर्दो स्रोतहरूबाट महत्वपूर्ण प्रतिवेदन प्रकाशित भएको हुनु पर्दछहुनुपर्दछ भने उक्त स्रोतहरू स्वतन्त्रताका साथ लेखको सामग्रीलाई परिभाषित र प्रमाणित गर्न सक्षम भएको हुनु पर्दछ।हुनुपर्दछ। कुनै लेखमा उद्धरणको अभाव (सूत्रको अस्तित्वबाट फरक रूपमा अनुपस्थित) रहनुको अर्थ लेख महत्त्वपूर्ण छैन वा सङ्केत गरिएको छैन भन्ने हुँदैन।
 
विकिपिडियामा लेखको मुख्य प्रविष्टि विन्दु यसको प्रमाणिकरणमा भर पर्दछ; कुनै एक लेखको उल्लेखनीयतालाई प्रमाणित नगरी सरलतापूर्वक ती विषयहरूलाई विकिपिडियामा समावेश गर्न कुनै आधार छैन। लेखको उल्लेखनीयतालाई प्रमाणित गर्न भरपर्दो स्रोतहरूबाट महत्वपूर्ण प्रतिवेदन प्रकाशित भएको हुनु पर्दछ भने उक्त स्रोतहरू स्वतन्त्रताका साथ लेखको सामग्रीलाई परिभाषित र प्रमाणित गर्न सक्षम भएको हुनु पर्दछ। कुनै लेखमा उद्धरणको अभाव (सूत्रको अस्तित्वबाट फरक रूपमा अनुपस्थित) रहनुको अर्थ लेख महत्त्वपूर्ण छैन वा सङ्केत गरिएको छैन भन्ने हुँदैन।
 
== उल्लेखनीय अस्थायी हुँदैन ==