"विकिपिडिया:उल्लेखनीयता" का संशोधनहरू बिचको अन्तर

सा +
सा +
पङ्क्ति १२:
== उल्लेखनीयताका साधारण सूचकहरू ==
{{shortcut|वि:उसादी|वि:मप्र}}
यदि कुनै विषयसँग सम्बन्धिततसम्बन्धित विषयवस्तु स्वतन्त्रतास्वतन्त्र रूपमा लेखिएको छ र उक्त विषयलाई पुष्टि गर्ने सकिने महत्त्वपूर्ण [[विकिपिडिया:विश्वसनीय स्रोतहरू|स्रोत]]हरू लेखमा रहेका हुन् भने उक्त लेख विकिपिडियाको उल्लेखनीयता भित्र पर्दछ र त्यस विषयलाई विकिपिडियामा राख्न सकिन्छ। विषयलाई विकिपिडियामा उल्लेखनीय मान्नका लागि उक्त विषयले लामो समयदेखि चर्चा पाएको हुनु पर्दछ भने त्यससँग सम्बन्धित सहिविश्वसनीय स्रोतहरूलाई पनि उल्लेख गर्नु पर्दछ।
 
*'''महत्त्वपूर्ण प्रचारउल्लेख'''ले विषयमाथि पहिलेदेखिनै व्यापक रूपमा छलफल गरिएको र कुनै आधारभूत अनुसन्धान बिना विषयलाई प्रस्तुत गर्न सकिन्छ भन्ने कुरालाई बुझाउँछ। महत्त्वपूर्ण प्रचारउल्लेख एक झलक उल्लेख भन्दाउल्लेखभन्दा बढी गहन हुने भएतापनि यी स्रोतहरू लेखको मुख्य सामग्री हुन हुँदैन।
 
**उदाहरण: प्रशान्तकुमारटेक पालबहादुर लिखितखत्रीद्वारा नौलेखिएको खण्ड'नेपालको "रविजीवनी"सैनिक (प्रकाशकइतिहास' कलकत्ता:नामक आनन्द प्रकाशक निजी लिमिटेड) वा प्रभातकुमार मुखोपाध्यायको चार खण्डमा लिखित "रोबिन्द्रोजीबोनी" (प्रकाशक कलकत्ता: विश्वभारती ग्रन्थविभाग)पुस्तक स्पष्टरूपमा महत्त्वपूर्ण प्रचार सामग्रीहरूको‍ अभाव भएतापनि ठाकुरकोयसमा [[जङ्गबहादुर राणा]]को बारेमा लेखिएका कारण यसमा ठाकुरकोजङ्गबहादुरको उल्लेखनीयतालाई प्रमाणको रूपमा राख्दा उचित हुन्छ।
 
**अर्कोतर्फ [[शेखविनोद मुजिबुर रहमानचौधरी]]को जीवनीमा उनकीउनको छोरीछोरा [[शेखनिर्वाण हासिना|शेख हासिना वाजेद]]कोचौधरीको बारेमा गरिएको वाक्यांशहरूले हासिनाकोनिर्वाणको उल्लेखनीयताको प्रमाण मान्न सकिँदैन।
 
* '''निर्भरयोग्यताविश्वसनीयता'''ले भरपर्न सकिने स्रोतको निर्देशावलीको अनुसार उल्लेखनीयताको प्रासङ्गिक सत्यापनलाई मूल्याङ्कन गर्दछ भने यसको अनुसार सम्पादकीय सत्य स्रोतहरुलाई विकिपिडियाको लेखमा राख्नु पर्दछ। सन्दर्भ कुनै पनि रूप, मध्यम र भाषामा प्रकाशन गर्न सकिन्छ। यदि सुरुवाती वा माध्यमिक स्रोत (प्राथमिक वा विश्वकोषीयविश्वकोशीय स्रोत बाहेक) कुनै विषयको बारेमा फेला पर्छ भने यसले लेखको उल्लेखनीयातलाई सङ्केत गर्दछ।
 
* '''स्रोत''' लेखमा समाविष्ट स्रोतहरुस्रोतहरू माध्यमिक (दोस्रो स्तरको) हुनुपर्दछ, किनकि यी स्रोतहरुस्रोतहरू उल्लेखनीयताका सबैभन्दा गहन अवैयक्तिक प्रमाणहरू हुन्। कुनै विकिपिडिया लेखमा कुलमाजम्मा कति स्रोतहरुस्रोतहरू राख्नुपर्दछ भन्ने बारे कुनै निश्चित नियम तय गरिएको छैन किनकि स्रोतमा समावेश गरिएका विषयहरुविषयहरू फरक स्रोत अनुसार फरकफरक पर्न सक्दछन् तर एउटै विषयको बारेमा गरिएको वर्णनलाई लेखको फरकफरक भागमा राख्नु उचित हुँदेन। यदि स्रोतले लेखको विविध कुराहरुलाईकुराहरूलाई दर्साउँछ भने उक्त लेखमा विभिन्न स्रोतहरुस्रोतहरू थप गर्न सकिन्छ। यहाँ कुनै स्रोतलाई लिखित रुपमा निश्चित वेबसाइटमा फेला पार्न सकिन्छ वा नेपालीमा लेखिएको हुनु पर्छहुनुपर्छ भन्ने कुनै निस्चय हुँदैन। सोही लेखक वा सङ्गठनहरुद्वारा बहु प्रकाशित स्रोतहरुलाईस्रोतहरूलाई प्राय उल्लेखनीयता निर्धारणको लागि एकल स्रोतको रूपमा लिइन्छ।
 
* ''' सामग्रीको स्वतन्त्रता'''ले कुनै एक विषयमाथिका सन्दर्भहरुसन्दर्भहरू, जसको बारेमा लेख लेखिएको वा लेखको सामग्रीसँग सम्बन्धित कुनै पनि व्यक्तिद्वारा लेखिएको हुनु हुँदैन भन्ने कुरालाई बुझाउँछ। उदाहरण कोउदाहरणको लागि, विज्ञापन, विज्ञप्ति, आत्मकथा, वा सम्बन्धित व्यक्तिद्वारा स्वामित्वको वेबसाइटहरुवेबसाइटहरू स्वतन्त्र स्रोत मानिँदैनन्।
 
== उल्लेखनीयताको दिशानिर्देशहरू एक लेख भित्र रहेको विषयवस्तुका लागि लागु हुँदैनन् ==