"याहु! न्युज" का संशोधनहरू बिचको अन्तर

सा +सुधार
सा +
पङ्क्ति १८:
}}
 
'''याहु! न्युज''' ({{Trans}} याहु! समाचार) [[याहु!]]द्वारा सञ्चालित एक समाचार वेबसाइट हो जसलाई याहुको इन्टरनेटमा आधारित समाचार एकत्रीकरणकर्ता रूपमा सृजना गरिएको थियो। वेबसाइटलाई सन् १९९६ को अगस्टमा याहुका सफ्टवेयर इन्जिनियरिङ ब्राड क्लोजीले सृजना गरेको थियो। यसका लेखहरू मूल रूपमा एसोसिएटेड प्रेस, रेउटर्स, फक्स न्युज, अल जजिरा, एबिसी न्यूज, युएसए टुडे, सिएनएन र बिबिसी समाचार जस्ता समाचार सेवाहरूबाट आएका हुन्।
 
सन् २००१ मा, याहु! न्युजले वेबमा पहिलो 'सर्वाधिक विद्युतीय-इमेल गरिएको' पृष्ठको प्रक्षेपण गरेको थियो। अनलाइन समाचार स्रोतहरूले समाचार उपभोगमा पार्ने प्रभावको बारेमा मानिसहरूको बुझ्ने क्षमतालाई विस्तार गर्दै यसले एक नवप्रवर्तन विचारलाई सार्वजनिक रूपमा प्रस्तुत गरेको थियो।<ref name=pamela>{{समाचार स्रोत|प्रथम=लिकाल्जी ओ कोनेल|अन्तिम=पामेला|शीर्षक=New Economy; Yahoo Charts the Spread of the News by E-Mail, and What It Finds Out Is Itself Becoming News.|युआरएल=https://www.nytimes.com/2001/01/29/business/new-economy-yahoo-charts-spread-e-mail-what-it-finds-itself-becoming.html|पत्रिका=न्यू योर्क टाइम्स|मिति=२९ जनवरी २००१}}</ref> याहुले १९ डिसेम्बर २००६ सम्म समाचार लेखहरू माथि टिप्पणीहरू गर्न अनुमति दिएको थियो र पछि यसले उक्त सुविधा हटाएको थियो। टिप्पणीहरू २ मार्च २०१० मा पुन: सक्षम पारिएको थियो।<ref>{{समाचार स्रोत|अन्तिम=टारटेकअफ|प्रथम=जोसेफ|मिति=३ मार्च २०१०|युआरएल=http://paidcontent.org/article/419-yahoo-news-brings-news-commenting-back-/ |कार्य=PaidContent |शीर्षक=Yahoo News Brings News Commenting Back|अभिलेखयुआरएल=https://web.archive.org/web/20121013045757/http://paidcontent.org/2010/03/03/419-yahoo-news-brings-news-commenting-back/|अभिलेखमिति=१३ अक्टोबर २०१२}}</ref> टिप्पणीहरू १० डिसेम्बर २०११ र १५ डिसेम्बर २०११ को बीचमा, प्राविधिक समस्याका कारण अस्थायी रूपमा असक्षम पारिएका थिए।
"https://ne.wikipedia.org/wiki/याहु!_न्युज" बाट अनुप्रेषित