"भरतपुर महानगरपालिका" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८४:
 
==प्रमुख शैक्षिक प्रतिष्ठानहरू==
===आइटी क्षेत्रका इन्स्टिच्यूटहरू===
 
(१) '''कृषि तथा वन विश्वविद्यालय''' [[त्रिभुवन विश्वविद्यालय|त्रिभुवन विश्वविद्यालय]] अन्तर्गतको [[कृषि तथा पशु विज्ञान अध्ययन संस्थान]]को [रामपुर स्थित केन्द्रीय क्याम्पस र [[हेटौंडा उपमहानगरपालिका|हेटौँडा]]मा रहेको [[कृषि तथा पशु विज्ञान अध्यान संस्थान]]को केन्द्रीय क्याम्पस तथा [[पोखरा महानगरपालिका|पोखरा]] अवस्थित वन विज्ञान क्याम्पस मिलेर बनेको विश्वविद्यालय हो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=आङ्गिक क्याम्पस विस्तार गर्दै कृषि विश्वविद्यालय|युआरएल=https://www.kharibot.com/news-details/17661/kharibot|कार्य=|प्रकाशक=|वेबसाइट=खरिबोट|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० नोभेम्बर २०२०}}</ref>
(१) '''[[कृषि तथा पशु विज्ञान अध्ययन संस्थान|कृषि तथा पशु विज्ञान अध्यान संस्थान]]''' यो नेपालमा कृषि तथा पशु विज्ञान अध्ययन का लागि [[त्रिभुवन विश्वविद्यालय]] अन्तर्गतको केन्द्रीय अध्ययन संस्थान हो यसका सहायक क्यामपसहरू [[लमजुङ जिल्ला]]को सुन्दरबजार र भैरहवाको पक्लीहवामा रहेका छन् । हाल हेटौडा र पोखरामा रहेका बन विज्ञान अध्यान संस्थानका क्याम्पसलाई समेत मिलाई कृषि,पशु तथा बन विश्वविद्यालय बनाउने प्रयास चलिरहेको छ ।<ref name="census">{{cite web | url=http://www.iaasrampur.edu.np/ | title=भरतपुरका शैक्षिक संस्थान | accessdate= November 2012}}</ref>
 
(२) ''' वीरेन्द्र बहुमुखी क्याम्पस''' [[नेपाल]]को [[चितवन जिल्ला]] स्थित [[भरतपुर महानगरपालिका|भरतपुर]] १० मा अवस्थित एक सरकारी तथा बहु-सङ्काय सञ्चालित क्याम्पस हो। यो क्याम्पसको स्थापना वि.सं. २०२२ सालमा भएको थियो। [[नारायणगढ]] बजारबाट भरतपुर उकालोको देब्रेपट्टी पर्ने यो क्याम्पस भरतपुर सहरको केन्द्रमै अवस्थित छ। हाल ९-१० वर्षदेखि क्याम्पसले उसको स्नात्तकोतर तहको कक्षाहरू भरतपुरको वडा १०,११ र १२ को बीचमा बाइपास सडकसँगै रहेको क्याम्पसको जग्गामा भवन बनाई सञ्चालन गर्दै आएको छ। यो क्याम्पस [[त्रिभुवन विश्वविद्यालय]]को आङ्गिक क्याम्पस हो।<ref name="वीरेन्द्र बहुमुखी क्याम्पस">{{वेब स्रोत|शीर्षक=वीरेन्द्र बहुमुखी क्याम्पस|युआरएल=http://bmc.ed.np|वेबसाइट= आधिकारिक वेबसाइट|प्रकाशक=|मिति=२४ नोभेम्बर २०२०}}</ref>
(२) '''[[वीरेन्द्र बहुमुखी क्याम्पस]]''' भरतपुरको सबैभन्दा पुरानो यो क्याम्पसमा विज्ञान मानविकी तथा व्यवस्थापनमा स्नातकोतर तथा स्नातक सम्मको अध्यापन हुने गरेको भरतपुर हाइटमा रहेको यो क्याम्पसको स्नातकोत्तर भवन चाही बाइपास सडकमा रहेको भवनमा चलेको छ । यो क्याम्पस [[त्रिभुवन विश्वविद्यालय]]को आंगीक क्याम्पस हो ।
 
(३) '''[[बालकुमारी बहुमुखी क्यामपस]]''' [[त्रिभुवन विश्वविद्यालय]]को संबन्धन रहेको यो सामुदायिक क्यामपस नारायणगढको क्याम्पाचौरमा रहेको छ । यहाँ मानविकी तथा व्यवस्थापनमा स्नातकोतर तथा स्नातक सम्मको अध्यापन हुने गरेको छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=बालकुमारी कलेज|युआरएल=https://www.balkumaricollege.edu.np/|कार्य=|प्रकाशक=|वेबसाइट=|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० नोभेम्बर २०२०}}</ref>
 
(४) '''[[सप्तगण्डकी बहुमुखी क्याम्पस]]''' [[त्रिभुवन विश्वविद्यालय]]को संबन्धनसम्बन्धन रहेको यो दोस्रो सामुदायीक क्याम्पस [[भरतपुर जनरल अस्पतालकोअस्पताल]] नजीकै रहेको छ ।छ। यहा मानविकी तथा व्यवस्थापनमा स्नातकोतर तथा स्नातक सम्मको अध्यापन हुने गरेको छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=सप्तगण्डकी बहुमुखी क्याम्पसको कौशलता विकास सम्वन्धी तालिम|युआरएल=https://radiobharatpur.com/archives/1809|कार्य=|प्रकाशक=|वेबसाइट=रेडियो भरतपुर|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० नोभेम्बर २०२०}}</ref>
 
(५) '''कलेज अफ मेडिकल साइन्स''' यो भरतपुरको पहिलो मेडिकल कलेज २०५० सालमा स्थापना भएको हो ।थियो।<ref name="census" />
 
== मुख्य आकर्षण ==