"भरतपुर महानगरपालिका" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६४:
थियो जसमध्ये पुरुष जनसङ्ख्या १४६५०१, र महिला १,३४,००१ रहेको थियो।<ref name=चितवन/> भरतपुरमामा मुख्यतया [[थारु जाति|थारू]], [[दराई जाति|दराई]], [[बोटे]], [[गुरुङ जाति|गुरुङ]],[[मगर जाति|मगर]],[[चेपाङ जाति|चेपाङ]], [[तामाङ जाति|तामाङ]],थोरै संख्यामा राई,लिम्वुका साथै [[बराल]],[[पौडेल]],[[अधिकारी]],[[थापा]], के.सी. बोहोरा थर भएका [[ब्राह्मण|बाहुन]] तथा [[क्षेत्री]] जाती [[श्रेष्ठ]], प्रधान, [[महर्जन]], [[साही]] लगायत थर भएका [[नेवार जाति|नेवार]] जातीका मानिसका साथै नेपालमा पाइने सबै जात जातीका मानिस बसोबास गर्दछन्।<ref चितवन>{{वेब स्रोत|लेखक=|शीर्षक=भौगोलिक र जातीय विविधायुक्त भरतपुर|युआरएल=https://echitwanpost.com/50108/2017031409/18/53/|कार्य=|प्रकाशक=|वेबसाइट=चितवन पोस्ट|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० नोभेम्बर २०२०}}</ref>
 
== भरतपुरमा यातायात तथा सडक सञ्चारसञ्जाल ==
भरतपुर महानगर अन्तरर्गत [[पूर्व-पश्चिम राजमार्ग]] तथा मुग्लिन नारायणगढ सडक खण्ड रहेको छ।
भरतपुरमा इमेल इन्टरनेट थप ए.डि.एस.एल सेवा देखि एसटिडी, आइएसडि, लोकल फोन, पोष्टपेड मोवाइल, प्रीपेड मोवाइल लगायात सबै प्रकारको आधुनिक सञ्चार सुविधा उपलब्ध छ । दुई ठुला राजमार्ग र सारा देशको केन्द्र भएकाले यहाँबाट मुलुकको हरेक भागमा जानका लागि बस माइक्रो बस, भाडाको कार, ट्याक्सी, लगायत लामो दुरीका यातायात साधन उपलब्ध छन । इन्टर सिटी वा स्थानीय सवारीका लागि ट्याक्सी, रेन्टकार, अटोरीक्सा र रिक्सा उपलब्ध छन । राष्ट्रिय निकुन्ज प्रवेशद्धार रत्ननगरबाट सौराहासम्म घोडाले तान्ने एक्का पनि चढन पाइन्छ । [[भरतपुर विमानस्थल]] शहारको केन्द्रमै रहेको छ यदी विमानस्थल नजीकै होटल चाहीयो भने रोयल सेन्चुरी, आइलेण्ड जंगल रिर्सोट, गोल्वल जस्ता होटल त्यही नजीकै छन् । नत्रभने निकुन्ज किनार या नारायणी नदी किनारमा थुप्रै पर्यटकलाई हुने किसिमका होटल रहेका छन् ।
दुई ठुला राजमार्ग र देशको केन्द्र भएकाले यहाँबाट मुलुकको हरेक भागमा जानका लागि बस माइक्रो बस, भाडाको कार, ट्याक्सी, लगायत लामो दुरीका यातायात साधन उपलब्ध छन्। महानगरले यातायात व्यवस्थापनमा समस्या देखिएको भन्दै २०७६ जेठमा तीन पाङ्ङग्रे सवारीलाई प्रमुख मार्गमा सञ्चालन हुनबाट रोकेको थियो<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=भरतपुरका यी ठाउँमा चल्न नपाउने भए तीनपांग्रे|युआरएल=https://thahakhabar.com/news/23193/|कार्य=|प्रकाशक=|वेबसाइट=थाह खबर|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० नोभेम्बर २०२०}}</ref> भने यसको विरोधमा प्रदर्शन समेत भएको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=तीनपांग्रे साधन व्यवस्थापन गर्न खोज्दा भरतपुरमा तनाव‍,गाेली चल्याे|युआरएल=https://ujyaaloonline.com/story/3325|कार्य=|प्रकाशक=|वेबसाइट=उज्यालो अनलाइन|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० नोभेम्बर २०२०}}</ref> यस्तै सरकारले यहाँको सीमा सुरक्षा कार्यालय नजिकै यातायात व्यवस्था कार्यालय खोल्ने जनाएको थियो, तथापि यो हालसम्म सञ्चालनमा आएको छैन।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=यातायात व्यवस्था कार्यालय भरतपुरको कार्यालय आँपटारीमा|युआरएल=http://kalikanews.com/news/133745|कार्य=|प्रकाशक=|वेबसाइट=कालिका समाचार|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० नोभेम्बर २०२०}}</ref>
 
== भरतपुरमा पर्यटन ==