"आना बोतिन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३०:
| website =
}}
'''आना पात्रिसिया बोतिन-सान्स दे साउतुओला ओ'सेआ''', डिबिई (जन्म ४ अक्टोबर १९६०) एक स्पेनिशस्पेनी बैंकरबैङ्कर हुन्। उनले सन् २०१४ देखि सान्तादरसान्तादेर समूहको कार्यकारी अध्यक्षको रूपमा पदभार सम्हालेका छन्।<ref>{{Cite web|url=https://www.bbc.co.uk/news/business-29149536|title=Santander appoints Ana Botin as chairwoman|website=BBC News}}</ref> <ref>{{Cite web|url=https://www.santander.com/csgs/Satellite/CFWCSancomQP01/en_GB/Corporate/Investor-Relations/Ms-Ana-Botin-Sanz-de-Sautuola-y-OShea.html|title=Ms Ana Botín-Sanz de Sautuola y O'Shea|website=www.santander.com|language=en}}</ref> उनी यो भूमिका निभाउने बोतिन परिवारको चौथो पुस्ताका व्यक्ति हुन्। यसभन्दा पहिले डिसेम्बर २०१० देखि उनको अध्यक्षता ग्रहण नगरेसम्म उनी सान्तेन्डरसान्तान्देर युकेकाबेलायतको [[प्रमुख कार्यकारी अधिकृत]] को भूमिकामा रहेकी थिइन्।
 
सन् २०१३ फेब्रुअरीमा बीबीसी रेडियो ४ ले वुमन्स आवरमा उनलाई बेलायको तेश्रो शक्तिशालि महिलाको श्रेणीमा राखिएको थियो। <ref>{{Cite web|url=http://www.bbc.co.uk/programmes/b007qlvb/features/power-list-100|title=BBC Radio 4 - Woman's Hour - The Power List 2013|website=BBC}}</ref> सन् २०१९ मा ''[[फोर्ब्स|फोर्ब्स]]''ले उनलाई विश्वको ८औँ सबैभन्दा शक्तिशाली महिलाको रुपमा सूचीकृत गरेको थियो भने विगत ४ बर्ष देखि उच्च १० मा थिइन्। <ref>{{Cite web|url=https://www.forbes.com/power-women/list/|title=World's Most Powerful Women|website=फोर्ब्स|language=en|accessdate=2019-12-13}}</ref>
"https://ne.wikipedia.org/wiki/आना_बोतिन" बाट अनुप्रेषित