"वार्तालाप:उर्सुला फोन डेयर लायेन" का संशोधनहरू बिचको अन्तर

सार्न (ट्विङ्कल)
 
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६:
 
[[:उर्जुला भोन डर लायन]] → ? – उर्सुला भोन डेयर लायेन वा उर्सुला फोन डेयर लायेन- [[वि:लेख शीर्षकहरू]]को मापदण्ड अनुसार अप्रचलित शीर्षक भएकोले मूल आइपिए वा नेपालीकरण गर्दा हुनसक्ने शीर्षक मध्ये उपयुक्त शीर्षक छान्न--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १०:४८, २६ नोभेम्बर २०२० (नेपाली समय)
 
*उनको नाम आधिकारिक रूपमा ursula हो। यस प्रकारका नामहरू सामान्यतया कम मात्रामा अङ्ग्रेज र अधिक मात्रामा जर्मनेली व्यक्तिहरूको हुने गर्दछ जसको उच्चारण उर्जुला हुन आउँछ, दुबै भाषामा। उच्चारण हेर्दा [ˈʊʁzula fɔn deːɐ̯ ˈlaɪən] यस्तो देखिन्छ। '''उर्जुला फोन डेयर लायेन''' तथापि, नेपालीमा भने बढी न‌ै '''उर्सुला'''को प्रयोग भएको देखिन्छ भने बीचको नाम '''von''' चैँ एक विशेष जर्मनेली अक्षर हो जहाँ यसको उच्चारण '''फ'''को रूपमा (fɔn) आउँछ। त्यसैले उनको नाम '''उर्सुला फोन डेयर लायेन''' गर्नका लागि सिफारिस गर्दछु।--[[प्रयोगकर्ता:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[प्रयोगकर्ता वार्ता:पर्वत सुबेदी|कुरा गर्ने]]) २२:२४, १८ मङ्सिर २०७७ (नेपालको प्रमाणिक समय)
"उर्सुला फोन डेयर लायेन" पृष्ठमा फर्कनुहोस्।