"विकिपिडिया:उल्लेखनीयता" का संशोधनहरू बिचको अन्तर

सा +
सा +
पङ्क्ति ५:
विकिपिडियामा भएका लेखहरूले विशेष रूपमा सम्पूर्ण पाठकहरूको ध्यानाकर्षण गरिरहेका हुन्छन्। यस्ता विषयहरू मुख्य रूपमा विकिपिडियाको दायराभन्दा बाहिर रहेका हुँदैनन्। विकिपिडियामा राखिने जानकारीहरू [[विकिपिडिया:प्रमाणिकता|प्रमाणित]] गरिनुपर्छ, यदि कुनै विषयको बारेमा [[विकिपिडिया:विश्वसनीय स्रोतहरू|विश्वसनीय स्रोत]] र स्वतन्त्र स्रोत उपलब्ध छैन भने त्यो विषयको बारेमा एउटा छुट्टै लेख बनाउनु हुँदैन। उल्लेखनीयताको निर्देशिका पृष्ठको विषयवस्तुमा निर्भर रहँदैन भने यसले विषयमाथि पृथक लेख निर्माण गर्ने तर्कशक्तिलाई निर्धारण गर्दछ। विकिपिडियामा रहेका लेखहरूमा राखिएका जानकारीहरू तथ्य र निष्पक्षपूर्ण हुनु आवश्यक छ। यो आधारभूत मापदण्डले उल्लेखनीयताको धारणा समावेश गर्दछ भने यसले विकिपिडियामा अन्धाधुन्ध लेखहरू बन्नबाट रोक्नका लागि मद्दत गर्दछ। लेख र सूचीजस्ता विषयहरू उल्लेखनीय हुनु आवश्यक हुन्छ भने यसको साथसाथै यी लेखहरू सबैको ध्यानाकर्षण गराउने खालका हुनु पनि पर्दछ। विषयको उल्लेखनीयता यसको प्रतिष्ठा, ख्याति, लोकप्रियतामा निर्भर हुँदैन। यद्यपि विषयले तल वर्णन गरिएका दिशानिर्देशहरू पालना गर्दछ भने यसले विषयको स्वीकृति बढाउनमा सहयोग गर्दछ।
 
* यदि कुनै विषय छुट्टै लेखको लागि योग्य मानिन्छ भने: सो विषयले तल दिइएको उल्लेखनीयताको साधारण दिशानिर्देशनहरू वा विषय आधारित दिशानिर्देशहरू दायाँपुरा मद्दतगरेको बाकसमाहुनुपर्छ; दिइन्छ।
* विषयले तल दिइएको उल्लेखनीयताको साधारण दिशानिर्देशन वा विषय आधारित निर्देशितलाई दायाँमा रहेको मद्दत बाकसमा दिइन्छ भने उक्त विषयका लागि [[विकिपिडिया:विकिपिडिया के होइन|विकिपिडिया के होइन]] भन्ने नीति अपरिहार्य हुँदैन।
 
सम्पादकहरूले उनीहरूको विचार र विवेचनाको आधारमा एकै प्रकारका विभिन्न लेखहरूलाई एकै लेखमा गाभ्न वा सोही लेखको एक खण्डमा लेख्न सक्छन्। तल दिइएको दिशानिर्देशले कुनै एक विषयमा स्वयमंकोएउटा छुट्टै लेख वा सूचीका राख्नु कत्तिको उपयुक्त छ भन्ने विषय आधारित एक रूपरेखा दिन्छ। लेख वा सूचीको सामग्री यतिसम्म सीमित नभएतापनि यसले सूचीमा सामेल गर्नका लागि रहेकन्हरहेका मापदण्डहरूलाई पुरा गरेको हुनु पर्दछ (जस्तै एक विद्यार्थीकाविद्यालयका पूर्व विद्यार्थीहरूको सूची)। लेखमा राखिएका विषयवस्तुहरू कस्तो हुनुपर्छ भन्नका लागि [[विकिपिडिया:तटस्थ दृष्टिकोण|तटस्थ परिप्रेक्ष्यदृष्टिकोण]], प्रमाणिकरण[[विकिपिडिया:प्रमाणिकता|प्रमाणिकता]], मूल[[विकिपिडिया:मूलअनुसन्धानमा अनुसन्धानलेख निषेध|मूलअनुसन्धानमा लेख निषेध]], [[विकिपिडिया:विकिपिडिया के होइन|विकिपिडिया के होइन]][[विकिपिडिया:जीवित मानिसहरूको जीवनी|जीवित व्यक्तिको जीवनी]] नामक नीतिहरू हेर्नुहोस्। यी मूलनीतिहरू एक अर्काको पूरक हुन्छन् यी नीतिहरूलाई पृथक् नगरीकननगरि एकमुष्ठ रूपमा हेरिनु पर्दछ।
यदि माथि उल्लिखित शर्तहरू पुरा भएको खण्डमा विषयलाई पृथक् निबन्धको रूपमा राखिनु पर्दछ।
सम्पादकहरूले उनीहरूको विचार र विवेचनाको आधारमा एकै प्रकारका विभिन्न लेखहरूलाई एकै लेखमा गाभ्न वा सोही लेखको एक खण्डमा लेख्न सक्छन्। तल दिइएको दिशानिर्देशले कुनै एक विषयमा स्वयमंको लेख वा सूचीका राख्नु कत्तिको उपयुक्त छ भन्ने विषय आधारित एक रूपरेखा दिन्छ। लेख वा सूचीको सामग्री यतिसम्म सीमित नभएतापनि यसले सूचीमा सामेल गर्नका लागि रहेकन्ह मापदण्डहरूलाई पुरा गरेको हुनु पर्दछ (जस्तै एक विद्यार्थीका पूर्व विद्यार्थीहरूको सूची)। लेखमा राखिएका विषयवस्तुहरू कस्तो हुनुपर्छ भन्नका लागि तटस्थ परिप्रेक्ष्य, प्रमाणिकरण, मूल अनुसन्धान लेख निषेध, विकिपिडिया के होइन र जीवित व्यक्तिको जीवनी नामक नीतिहरू हेर्नुहोस्। यी मूलनीतिहरू एक अर्काको पूरक हुन्छन् यी नीतिहरूलाई पृथक् नगरीकन एकमुष्ठ रूपमा हेरिनु पर्दछ।
 
== उल्लेखनीयताका साधारण सूचकहरू ==