"विकिपिडिया:उल्लेखनीयता" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २४:
 
* '''स्रोत''' लेखमा समाविष्ट स्रोतहरु माध्यमिक (दोस्रो स्तरको) हुनुपर्दछ, किनकि यी स्रोतहरु उल्लेखनीयताका सबैभन्दा गहन अवैयक्तिक प्रमाणहरू हुन्। कुनै विकिपिडिया लेखमा कुलमा कति स्रोतहरु राख्नुपर्दछ भन्ने बारे कुनै निश्चित नियम तय गरिएको छैन किनकि स्रोतमा समावेश गरिएका विषयहरु फरक स्रोत अनुसार फरकफरक पर्न सक्दछन् तर एउटै विषयको बारेमा गरिएको वर्णनलाई लेखको फरकफरक भागमा राख्नु उचित हुँदेन। यदि स्रोतले लेखको विविध कुराहरुलाई दर्साउँछ भने उक्त लेखमा विभिन्न स्रोतहरु थप गर्न सकिन्छ। यहाँ कुनै स्रोतलाई लिखित रुपमा निश्चित वेबसाइटमा फेला पार्न सकिन्छ वा नेपालीमा लेखिएको हुनु पर्छ भन्ने कुनै निस्चय हुँदैन। सोही लेखक वा सङ्गठनहरुद्वारा बहु प्रकाशित स्रोतहरुलाई प्राय उल्लेखनीयता निर्धारणको लागि एकल स्रोतको रूपमा लिइन्छ।
 
* ''' सामग्रीको स्वतन्त्रता'''ले कुनै एक विषयमाथिका सन्दर्भहरु, जसको बारेमा लेख लेखिएको वा लेखको सामग्रीसँग सम्बन्धित कुनै पनि व्यक्तिद्वारा लेखिएको हुनु हुँदैन भन्ने कुरालाई बुझाउँछ। उदाहरण को लागि, विज्ञापन, विज्ञप्ति, आत्मकथा, वा सम्बन्धित व्यक्तिद्वारा स्वामित्वको वेबसाइटहरु स्वतन्त्र स्रोत मानिँदैनन्।
 
== उल्लेखनीयताको दिशानिर्देशहरू एक लेख भित्र रहेको विषयवस्तुका लागि लागु हुँदैनन् ==