"विकिपिडिया:उल्लेखनीयता" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २२:
 
* '''निर्भरयोग्य स्रोत'''ले भरपर्न सकिने स्रोतको निर्देशावलीको अनुसार उल्लेखनीयताको प्रासङ्गिक सत्यापनलाई मूल्याङ्कन गर्दछ भने यसको अनुसार सम्पादकीय सत्य स्रोतहरुलाई विकिपिडियाको लेखमा राख्नु पर्दछ। सन्दर्भ कुनै पनि रूप, मध्यम र भाषामा प्रकाशन गर्न सकिन्छ। यदि सुरुवाती वा माध्यमिक स्रोत (प्राथमिक वा विश्वकोषीय स्रोत बाहेक) कुनै विषयको बारेमा फेला पर्छ भने यसले लेखको उल्लेखनीयातलाई सङ्केत गर्दछ।
 
* '''स्रोत''' लेखमा समाविष्ट स्रोतहरु माध्यमिक (दोस्रो स्तरको) हुनुपर्दछ, किनकि यी स्रोतहरु उल्लेखनीयताका सबैभन्दा गहन अवैयक्तिक प्रमाणहरू हुन्। कुनै विकिपिडिया लेखमा कुलमा कति स्रोतहरु राख्नुपर्दछ भन्ने बारे कुनै निश्चित नियम तय गरिएको छैन किनकि स्रोतमा समावेश गरिएका विषयहरु फरक स्रोत अनुसार फरकफरक पर्न सक्दछन् तर एउटै विषयको बारेमा गरिएको वर्णनलाई लेखको फरकफरक भागमा राख्नु उचित हुँदेन। यदि स्रोतले लेखको विविध कुराहरुलाई दर्साउँछ भने उक्त लेखमा विभिन्न स्रोतहरु थप गर्न सकिन्छ। यहाँ कुनै स्रोतलाई लिखित रुपमा निश्चित वेबसाइटमा फेला पार्न सकिन्छ वा नेपालीमा लेखिएको हुनु पर्छ भन्ने कुनै निस्चय हुँदैन। सोही लेखक वा सङ्गठनहरुद्वारा बहु प्रकाशित स्रोतहरुलाई प्राय उल्लेखनीयता निर्धारणको लागि एकल स्रोतको रूपमा लिइन्छ।
 
== उल्लेखनीयताको दिशानिर्देशहरू एक लेख भित्र रहेको विषयवस्तुका लागि लागु हुँदैनन् ==