"नौकुण्ड" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
→‎आगमन: लिङ्क थप गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति १५:
 
==आगमन==
[[रसुवा जिल्ला]]मा अवस्थित नौकुण्ड क्षेत्रमा प्रवेश गर्नका लागि विभिन्न पदमार्गहरू रहेका छन्। [[कालिका गाउँपालिका]] अन्तर्गत पर्ने [[पासाङल्हामु राजमार्ग]]को कालिकास्थानबाट जिबजिबे, ज्याङलाङ, लोकिल, सिपाङ, जुरेढुङ्गा, ढोकाभञ्ज्याङ, नचोक, शेर्मा, बक्सार, परालथला हुँदै नौकुण्ड पुन सकिने मार्ग एउटा हो भने [[नुवाकोट]]को बिदुरबाट चोकदे, लच्याङ, [[सरमथली]], पार्च्याङ, लार्च्याेङ[[लार्च्याङटार]], [[यार्सा]], [[सिम्बन्दी]], [[शेर्मा]], [[बक्सार]][[परालथला]] हुँदै [[नौकुण्ड]] जाने अर्को पदमार्ग हो। त्यसैगरि [[काठमाण्डौं]]को [[बुढानीलकण्ठ]]बाट र [[नुवाकोट]] [[दुप्चेश्वर]]बाट [[सागरकुण्ड]] हुँदै यस क्षेत्रमा प्रबेश गर्न सकिन्छ। [[सुन्दरीजल]] वा [[मेलाम्ची]]बाट [[ठाडेपाटी]], [[घोप्टे]], [[फेदि]], [[सूर्यकुण्ड]], [[गोसाइँकुण्ड]], [[भैरवकुण्ड]] हुँदै पनि यस क्षेत्रमा पुग्न सकिन्छ। [[रसुवा]]को [[सदरमुकाम]] [[धुन्चे]]बाट पनि [[नौकुण्ड]] हुँदै [[गोसाइँकुण्ड]]सम्म जान र आउन सकिन्छ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/नौकुण्ड" बाट अनुप्रेषित