"विकिपिडिया:उल्लेखनीयता" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १३:
== उल्लेखनीयताका साधारण सूचकहरू ==
 
== उल्लेखनीयताको दिशानिर्देशहरूलेदिशानिर्देशहरू एक लेख भित्र रहेको विषयवस्तुका लागि लागु हुँदैनहुँदैनन् ==
 
एक लेख सृजना गर्न वा कायम राख्नेका मापदण्डहरू त्यस लेखमा समाविष्ट सामग्रीहरूमा लागु गरिएको हुँदैनन् (त्यस लेखको अनुच्छेदहरूमा)।
उल्लेखनीयताको निर्देशिका कुनै एक लेख वा सूचीहरूको सामग्रीमा लागु हुँदैन (केही सूचीहरू अपवाद हुन्छन् जसले उल्लेखनीय विषय वा मानिसहरूको सूची समावेशलाई सीमित गर्दछन्)।
कुनै पनि लेख वा सूचीमा सामग्री (उदाहरण- लेखहरूमा वा विशेष रूपमा उल्लेख गरिएका सूचीहरू) उचित स्वीकार्यता तथा अन्य सामग्री नीतिको सिद्धान्तहरूद्वारा नियन्त्रित हुन्छन्।
सूची लेखहरूको बारेमा थप जानकारीको लागि, उल्लेखनीयता, सूचीकरण, नेतृत्व र चयन मापदण्ड हेर्नुहोस्।
 
== लेखको विषयवस्तुहरूले उल्लेखनीयता निर्धारण गर्दैनन् ==