"नुवाकोट जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३७:
 
==नामाकरण==
नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघिसम्म "पश्चिम १ नम्बर" अर्न्तगत रहेको यस जिल्लाको नामाकरण गोपाल वंशिय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहन गएको ऐतिहासिक अनुश्रुति रहेको छ। नुवाकोट जिल्लाको नामाकरण नौं कोटबाट भएको भएतापनि [[सल्यानकोट, धादिङ|सल्यानकोट]] र [[धुवाकोट|धुवाँकोट]] पश्चिम. १ नं.बाट २०१९ सालमा जिल्ला विभाजन हुदाँ [[धादिङ जिल्ला|धादिङ जिल्लामा]] र कालिकोट[[धैबुङकोट]], [[रसुवा जिल्ला]]मा परेका बाँकी नुवाकोट, [[बेलकोट]], [[मालकोट|मालाकोट]], प्यासकोट, सिमलकोट, भैरमकोट नुवाकोट जिल्लामा रहेको छ।
 
==प्रशासन==