"नौकुण्ड" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
नौकुण्ड :
[[चित्र:Naukuda Lakes.jpg|thumb]]
{{Infobox lake
Line २० ⟶ १९:
}}
 
[[नेपाल]]को [[वागमती प्रदेश]] अन्तर्गत [[रसुवा जिल्लजिल्ला]]को करीब १४ हजार फिट उचाईमा पर्ने पबित्र धार्मिक तथा पर्यटकीय क्षेत्र हो नौकुण्ड । यसको वरिपरि विभिन्न कुण्डहरू रहेका छन् ।
लम्बे कुण्ड, नाग कुण्ड, राजारानी कुण्ड, छेडा कुण्ड, एक्ले कुण्ड, कामीकमिनी कुण्ड, र अन्य दुई कुण्डको पेरिफेरिलाई नौकुण्ड भनेर भनिएको छ । [[लाङटाङ राष्ट्रिय निकुञ्ज]]भित्र रहेको यो कुण्ड [[गोसाइँकुण्गोसाइँकुण्ड]]डभन्दाभन्दा ओझेलमा परेको छ ।
यही कुण्डको नामबाट [[नौकुण्ड गाउँपालिका]] नामाकरण भएको हो ।
 
==कसरी पुग्ने नौकुण्ड ?==
[[रसुवा जिल्ला]]मा अवस्थित नौकुण्ड क्षेत्रमा प्रवेश गर्नका लागि विभिन्न पदमार्गहरू रहेका छन् । [[कालिका गाउँपालिका]] अन्तर्गत पर्ने [[पासाङल्हामु राजमार्ग]]को कालिकास्थानबाट जिबजिबे, ज्याङलाङ, लोकिल, सिपाङ, जुरेढुङ्गा, ढोकाभञ्ज्याङ, नचोक, शेर्मा, बक्सार, परालथला हुँदै नौकुण्ड पुन सकिने मार्ग एउटा हो भने [[नुवाकोट]]को बिदुरबाट चोकदे, लच्याङ,सरमथली, पार्च्याङ, लार्च्याेङ, यार्सा, सिम्बन्दी, शेर्मा, बक्सार र परालथला हुँदै नौकुण्ड जाने अर्को पदमार्ग हो।
[[पासाङल्हामु राजमार्ग]]को कालिकास्थानबाट जिबजिबे, ज्याङलाङ, लोकिल, सिपाङ, जुरेढुङ्गा, ढोकाभञ्ज्याङ, नचोक, शेर्मा, बक्सार, परालथला हुँदै नौकुण्ड पुन सकिने मार्ग एउटा हो भने [[नुवाकोट]]को बिदुरबाट चोकदे, लच्याङ,सरमथली, पार्च्याङ, लार्च्याेङ, यार्सा, सिम्बन्दी, शेर्मा, बक्सार र परालथला हुँदै नौकुण्ड जाने अर्को पदमार्ग हो।
त्यसैगरि [[काठमाण्डौं]]को [[बुढानीलकण्ठ]]बाट र [[नुवाकोट]] [[दुप्चेश्वर]]बाट [[सागरकुण्ड]] हुँदै यस क्षेत्रमा प्रबेश गर्न सकिन्छ । [[सुन्दरीजल]] वा [[मेलाम्ची]]बाट ठाडेपाटी, घोप्टे, फेदि, [[सूर्यकुण्ड]], [[गोसाइँकुण्ड]], [[भैरवकुण्ड]] हुँदै पनि यस क्षेत्रमा पुग्न सकिन्छ ।
[[रसुवा]]को [[सदरमुकाम]] [[धुन्चे]]बाट पनि नौकुण्ड हुँदै [[गोसाइँकुण्ड]]सम्म जान र आउन सकिन्छ ।
"https://ne.wikipedia.org/wiki/नौकुण्ड" बाट अनुप्रेषित