"गोसाइँकुण्ड गाउँपालिका" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{Infobox settlement |official_name = गोसाइँकुण्ड गाउँपालिका |nickname = |settlement_type...
 
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ६०:
|blank_name =
|blank_info =
|website = [http://gosaikundamunrasuwa.gov.np kalikamunrasuwagosaikundamunrasuwa.gov.np]
|footnotes =
}}
 
'''गोसाइँकुण्ड गाउँपालिका''' [[रसुवा जिल्ला]]को [[सदरमुकाम]] [[धुन्चे|धुञ्चे]]को ठाडेबाट सुरू भएर लाङटाङसम्म फैलिएको छ । सदरमुकामबाट ८ किमीकिमी उत्तरतर्फ स्याफ्रुबेसीमा[[स्याफ्रुबेसी]]मा कार्यालय रहेको यो गाउँपालकामागाउँपालिकामा पर्यटकीय पूर्वाधार खचाखच रहेका छन् । साबिक [[धुन्चे]], [[स्याफ्रु]], [[बृद्धिम]], [[टिमुरे]], [[थुमन]][[लाङटाङ]] गाविस मिलेर बनेको यस गाउँपालिका ६ वटा वडामा विभानविभाजन भएको छ । ठाडे, [[धुन्चे]], भार्खु, स्याफ्रु, ठूलो स्याफ्रुठूलोस्याफ्रु, थुमन, टिमुरे, बृद्दिम, खाम्जिङ, शेर्पागाउँ, लामा होटल, घोडातेला, लाटाटाङ, क्याञ्जेन, सिङ्गोम्बा, लौरीबिना र गोसाइँकुण्ड जस्ता गाउँ र वस्तीहरू रहेका छन् ।
 
<ref name="गाउँपालिका र नगरपालिका (सूची)">{{cite news|title=गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)|url=http://lokaantar.com/taja_samachar/2084|accessdate=२३ पौष २०७३|publisher=लोकान्तर|date=२३ पौष २०७३|ref=http://lokaantar.com/taja_samachar/2084}}</ref><ref name="गाउँपालिका वा नगरपालिका">{{cite web|title=हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?|url=http://setopati.com/raajneeti/64651/|publisher=[[सेतोपाटी]]|accessdate=फाल्गुन २०७३|ref=http://setopati.com/raajneeti/64651/}}</ref>
पङ्क्ति ७०:
 
== सिमाना अवस्थिति==
यस गाउँपालिकाको पूर्वमा [[नौकुण्ड गाउँपालिका]] , [[नुवाकोट ]] र [[सिन्धुपाल्चोक ]] जिल्ला सिमाना रहेका छन् भने पश्चिममा [[आमाछदिङ्मोआमाछोदिङ्मो गाउँपालिका]] रहेकोछ । उत्तरमा [[चीन]] को स्वशासित क्षेत्र [[तिब्बत]] रहेको छ ।
 
==भौगोलिक अवस्थिति==
पङ्क्ति ७८:
३) ९५० देखि ११०० मिटरसम्मको भागलाई बेसी भागमा राखिएको छ ।
==हावापानी==
यस गाउँपालिकामा विशेष गरी पाँच किसिमका हावापानी पाईने गर्दछ । हावापानी पाईने क्षेत्र, तापक्रम, वर्षा तथा फैलिएको उचाईलाई यसरी तालिकामा राखिएको छ ।
कालिका गापामा पाईने हावापानीको विवरण
 
क्र.सं. पाईने हावापानी
१ उष्ण मौसमी हावापानी
२ अर्ध उष्ण हावापानी