"नौकुण्ड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २५:
 
==कसरी पुग्ने नौकुण्ड ?==
== नौकुण्ड पुग्ने कसरी ? ==
 
[[रसुवा जिल्ला]]मा अवस्थित नौकुण्ड क्षेत्रमा प्रवेश गर्नका लागि विभिन्न पदमार्गहरू रहेका छन् ।
[[पासाङल्हामु राजमार्ग]]को कालिकास्थानबाट जिबजिबे, ज्याङलाङ, लोकिल, सिपाङ, जुरेढुङ्गा, ढोकाभञ्ज्याङ, नचोक, शेर्मा, बक्सार, परालथला हुँदै नौकुण्ड पुन सकिने मार्ग एउटा हो भने [[नुवाकोट]]को बिदुरबाट चोकदे, लच्याङ,सरमथली, पार्च्याङ, लार्च्याेङ, यार्सा, सिम्बन्दी, शेर्मा, बक्सार र परालथला हुँदै नौकुण्ड जाने अर्को पदमार्ग हो।
"https://ne.wikipedia.org/wiki/नौकुण्ड" बाट अनुप्रेषित