"ढाँचा:प्रमुख लेख/भिमिओ" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: {{TFAIMAGE|Vimeo Logo.svg|भिमिओको प्रतिक}} '''भिमिओ''' एक अमेरिकी विज्ञापन मुक्त ...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(कुनै भिन्नता छैन)

१८:१२, ३० नोभेम्बर २०२० जस्तै गरी पुनरावलोकन

भिमिओको प्रतिक

भिमिओ एक अमेरिकी विज्ञापन मुक्त भिडिओ साझेदारी सेवा वा सेवा हो जसको प्रधान कार्यालय न्युयोर्क सहरमा रहेको छ। यसले आफ्नो पूर्व प्रतिस्पर्धी युट्युबको समान नि: शुल्क भिडिओ अवलोकन तथा साझेदारी सेवाहरू प्रदान गर्दछ। सन् २००७ मा, भिमिओ उच्च परिभाषित सामग्री समर्थन गर्ने पहिलो भिडिओ साझेदारी वेबसाइट बनेको थियो।यसले विभिन्न उत्पादनहरू सुरु गरेको थियो जसले स्तरीय भिडिओ सृजना गर्न प्रयोगकर्ताहरूलाई सक्षम पार्दछ। भिमिओले सफ्टवेयरको रूपमा सेवा प्रदान गर्दछ र यसले विभिन्न प्रकारका ग्राहकहरूको क्षेत्रमा सदस्यता योजनाहरू पनि प्रदान गर्दछ। भिमिओको स्थापना नोभेम्बर २००४ मा जेक लोडविकजेच क्लेइन संयुक्त रूपमा गरेका थिए। अञ्जली सुद जुलाई २०१७ देखि भिमिओकी प्रमुख कार्यकारी अधिकृत हुन्। (पूरा  पढ्नुहोस्...)