"तापन, वायुसञ्चार तथा वातानुकूलन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २३:
 
=== मेकानिकल वा यान्त्रिक भेन्टिटिलेसन ===
मेकानिकल वा यान्त्रिक भेन्टिटिलेसन एयर ह्याण्डलिन युनिट (AHU ) द्वारा प्रदान गरिन्छ र भित्री हावाको गुणस्तर नियन्त्रणको लागि यसको प्रयोग हुन्छ। अधिक [[आद्रता]], बासना र प्रदुषकको मात्रा बाहिरी हावाको माध्यम;ले कम गरिन्छ । यद्यपि,
 
आर्द्र मौसममा अधिक आद्रतालाई हटाउनको लागि धेरै उर्जा आवश्यक हुन्छ।
 
भान्सा तथा बाथरुम मा प्राय गन्ध र कहिलेकाही आद्रता नियन्त्रणगर्नको लागि यान्त्रिक उत्सर्जनको प्रयोग गरिन्छ।
 
=== प्राकृतिक भेन्टिलेसन ===