"जोन एफ. केनेडी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ६३:
 
२२ नोबेम्बर १९६३ मा, डल्लास मा उनको हत्या भयो । उप-राष्ट्रपति [[लिन्डन बेन्स जोन्सन|लिन्दन बि जोनसन]]ले केनेडीको मृत्युपछी राष्ट्रपतिको पद सम्हाले । [[मार्क्सवाद|मार्क्सवादी]] तथा पूर्व अमेरिकी मरेन कर्प्सका लि हार्भी ओस्वाल्ड लाई राज्यद्रोहको लागि पक्राउ गरियो, तर दुई दिन पछी ज्याक रबीद्वारा उनको हत्या भयो । [[फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन]] (एफ.बि.इ ) र वारेन आयोग दुवैले हत्यामा ओस्वाल्ड मात्र संलग्न भएको निष्कर्ष निकाले, तर विभिन्न समूहहरू वारेन आयोगको प्रतिवेदनलाई झुटो मान्छन् र केनेडी षड्यन्त्रको सिकार भएको विश्वास गर्छन् । त्यस बेलामा २६ वर्षका तथा [[सोभियत सङ्घ|सोभियत]]बाट भागेर आएका तथा पूर्व नौसैनिक कर्मचारी ली हार्वी ओसवाल्डले मात्रै राष्ट्रपति केनेडीको हत्या गरेको भन्ने भनाइलाई धेरैले अस्वीकार गरेका छन् । ओसवाल्डलाई पनि कारागारमा लैजाँदै गरेको समयमा टेलिभिजनको क्यामराअगाडि नै गोली हानी हत्या गरिएको थियो ।
 
केनेडीको मृत्यु पछी [[अमेरिकी कंग्रेस|कंग्रेस]]ले उनका धेरै प्रस्तावहरू पास गर्यो, जसमा नागरिक अधिकार कानुन र राजस्व कानुन, १९६४ पनि सामेल छन् । अमेरिकी इतिहासकार एवम सर्वसाधारण नागरिकहरूमा गरिएको मत सर्वेक्षणमा केनेडीलाई उच्च सम्मान व्यक्त गरिन्छ । पाँच दशक बिते पनि उक्त घाउ अझै आलो छ र अझै पनि धेरै मानिसहरू उक्त हत्याप्रति षडयन्त्रको सिद्धान्तले हेर्छन् ।
 
== उत्कृष्ट राष्ट्रपति ==
"https://ne.wikipedia.org/wiki/जोन_एफ._केनेडी" बाट अनुप्रेषित