"जोन एफ. केनेडी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५९:
 
'''जोन फिट्जगेराल्ड "ज्याक" केनेडी''' ({{lang-en|John Fitzgerald "Jack" Kennedy}}) एक अमेरिकी राजनीतिज्ञ थिए। उनले जनवरी १९६१ देखि [[संयुक्त राज्य अमेरिका]]को ३५औँ राष्ट्रपतिको रूपमा सेवा गरेका थिए। सन् १९६३ मा उनको हत्या भएको थियो।
 
सेनामा [[दोस्रो विश्व युद्ध|द्वितीय विश्व युद्ध]]को समयमा मोटर तारोपडो जहाजको कमान्डर पद पछि केनेडीले सन् १९४७ देखिए १९५३ को बिच म्यासेचुसेट को ११ औँ जिल्लाको प्रतिनिधिको भूमिका निभाए। त्यस पछि उनले सन् १९५३ देखि १९६० [[अमेरिकी सिनेट]]मा सम्म काम गरे। सन् १९६० को राष्ट्रपति चुनावमा केनेडीले तत्कालीन उप-राष्ट्रपतिका [[रिचार्ड निक्सन|रिचर्ड निक्सन]]लाई हराए र [[थियोडोर रूजवेल्ट]] पछि ४३ को उमेरमा दोश्रो सबैभन्दा कम उमेरका राष्ट्रपति बने। पित्जी पुरस्कारबाट सम्मानित हुने केनेडी एकमात्र क्याथोलिक राष्ट्रपति थिए। उनको शासनको समयमा पिग्सको खाडीको आक्रमण, [[क्युबा मिसाइल संकट]], [[बर्लिन पर्खाल|बर्लिनको पर्खाल]]को निर्माण, अंतरिक्ष होड, अफ्रिका-अमेरिकी मानव अधिकारहरूको हलचल र [[भियतनाम युद्ध]]को शुरुवात जस्ता मुख्य घटनाहरू भए।
 
== उत्कृष्ट राष्ट्रपति ==
"https://ne.wikipedia.org/wiki/जोन_एफ._केनेडी" बाट अनुप्रेषित