"सौर्यमानक नेपाल सम्वत्" का संशोधनहरू बिचको अन्तर

→‎अधिक दिन: हिज्जे त्रुटी सच्याइएको
→‎दिन: हिज्जे त्रुटी सच्याइएको
पङ्क्ति ३३:
 
==दिन==
नेपाल सम्वत्मासम्वत्‌मा प्रत्येक वर्ष ३५५ दिन हुन्छ जसमा पहिलो पाँच महिना सम्म प्रत्येक महिनामा ३० दिन, छैँठौँ महिनामा २९ दिन र बाँकीका छ महिना (सातौँ महिना देखि बाह्रौँ महिना) सम्म प्रत्येक महिना ३१ दिन हुने गर्दछ । नेपाल सम्वत्मासम्वत्‌मा मितिहरूलाई 'न्हिल्याः' भनिन्छ ।
 
==अधिक दिन==
सौर्यमानक नेपाल सम्वत्‌मा 'तँसा दिं' (अधिक दिन)को अवधारणा रहेको पाइन्छ । प्रत्येक वर्ष ३६५ दिन रहने तर पृथ्वीले सूर्यलाई घुम्न लगाउने वास्तविक समय ३६५.२५ दिन रहेको र वर्षेनी ०.२५ दिनले पात्रो चक्र पछाडी पर्दै जानबाट रोक्न अधिक दिनको अवधारणा रहेको हुन्छ । कुनै वर्षको अङ्कमा ८८० जोडी उक्त अङ्क ४ ले समविभाजन हुन्छ, तर पुनः १००बाट समविभाजन हुँदैन र यदि १००बाट समविभाजन भए ४००बाट पनि समविभाजन हुँदा त्यस वर्षमा 'तँसा दिं' भनी एक दिन थप्ने गर्दछन् । नेसं ११४१ यताको १०० वर्ष सम्म 'तँसा दिं' (अधिक दिन) रहने वर्षहरू : ११४४, ११४८, ११५२, ११५६, ११६०, ११६४, ११६८, ११७२, ११७६, ११८०, ११८४, ११८८, ११९२, ११९६, १२०४, १२०८, १२१२, १२१६, १२२०, १२२४, १२२८, १२३२, १२३६, १२४० ।