"सौर्यमानक नेपाल सम्वत्" का संशोधनहरू बिचको अन्तर

सा +
पङ्क्ति ३५:
नेपाल सम्वत्मा प्रत्येक वर्ष ३५५ दिन हुन्छ जसमा पहिलो पाँच महिना सम्म प्रत्येक महिनामा ३० दिन, छैँठौँ महिनामा २९ दिन र बाँकीका छ महिना (सातौँ महिना देखि बाह्रौँ महिना) सम्म प्रत्येक महिना ३१ दिन हुने गर्दछ । नेपाल सम्वत्मा मितिहरूलाई 'न्हिल्याः' भनिन्छ ।
==अधिक दिन==
सौर्यमानक नेपाल सम्वत्मा 'तँसा दिं' (अधिक दिन)को अवधारणा रहेको पाइन्छ । प्रत्येक वर्ष ३६५ दिन रहने तर पृथ्वीले सूर्यलाई घुम्न लगाउने वास्तविक समय ३६५.२५ दिन रहेको र वर्षेनी ०.२५ दिनले पात्रो चक्र पछाडी पर्दै जानबाट रोक्न अधिक दिनको अवधारणा रहेको हुन्छ । कुनै वर्षको अङ्क ४ ले समविभाजन हुन्छ, तर पुनः १००बाट समविभाजन हुँदैन र यदि १००बाट समविभाजन भए ४००बाट पनि समविभाजन हुँदा त्यस वर्षमा 'तँसा दिं' भनी एक दिन थप्ने गर्दछन् । नेसं ११४१ यताको १०० वर्ष सम्म 'तँसा दिं' (अधिक दिन) रहने वर्षहरू : ११४४, ११४८, ११५२, ११५६, ११६०, ११६४, ११६८, ११७२, ११७६, ११८०, ११८४, ११८८, ११९२, ११९६, १२००, १२०४, १२०८, १२१२, १२१६, १२२०, १२२४, १२२८, १२३२, १२३६, १२४० ।
 
==प्रचलन==
नेपाल सम्वत्मा व्यवहारिकताको पक्ष थपिएको खुशियालीमा विभिन्न व्यक्ति व्यक्तित्व र संघ संस्थाहरूद्वारा क्रमशः नेपाल सम्वत् अपनाउने, प्रयोग गर्ने र प्रचारप्रसार गर्ने थालनी गरेका छन् । <ref> {{cite web| url=https://nepalsambat.org/nepali/aboutus/ | title=नेपाल सम्वत् प्रति प्रतिबद्धता वक्तव्य| publisher=नेपाल सम्वत्}} </ref> <ref> {{cite web| url=http://archive.today/6GKlk | title=फोटोग्राफी संस्थाले नेपाल सम्वत् प्रचलनमा ल्याउने प्रतिबद्धता| publisher=नेपाल उपत्यकाका पुराना तस्वीरहरू}} </ref> <ref> {{cite web| url=http://archive.today/b2xcq | title=नेपाल सम्वत् नव वर्षको शुभकामना| publisher=नेवाः क्वयेर}} </ref> <ref> {{cite web| url=http://archive.today/USYGf | title=नेपाल सम्वत् प्रचलनको प्रतिबद्धता| publisher=मौलिक स्थान नाम पुनःजागरण अभियान}} </ref> नेपाल सम्वत्लाई आधार मानी [[४१ सालको कार्य अभियान|अभियान]]हरू समेत संचालन भएका छन् । <ref> {{cite web | url=https://archive.org/details/action-of-1141-nepali | title=‘बाध्यकारी अन्यलिङ्गी लेबल भिराइने विरुद्ध र लैङ्गिक पहिचानको मान्यताका लागि कार्य वर्ष ११४१’ (#Actionof1141) बारे संयुक्त वक्तव्य}} </ref>