"शिल्पा मास्के" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २१:
== शिक्षा र सुरुवाती जीवन ==
शिल्पा मास्केको जन्म २०४९ साल वैशाख २ गते विराटनगरमा भएको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=“हलिउडको अनुभव छ”: शिल्पा मास्के|युआरएल=https://www.cinepatra.com/talks/1282/|कार्य=|प्रकाशक=|वेबसाइट=सिने पत्र|भाषा=नेपाली|मिति=|पहुँचमिति=२५ नोभेम्बर २०२०}}</ref> उनी सन्च्च २००९ मा, उच्च शिक्षाको लागि बेलायत गएकी थिइन् जहाँ उनले लन्डनकै एक विश्वविद्यालयमा, व्यापार प्रबन्धनमा स्नातकोत्तर गरेकी थिइन्। उनी पछि सन् २०१३ मा, नेपाली आएकी थिइन्। नेपालीमा रहँदा, 'सुटिङ एन एलिफेन्ट' नामक चलचित्रको लागि अडिसन भएको थियो जहाँ उनी त्यसमा सहभागी भएकी थिइन्। उनले परिक्षण प्रस्तुतिमा बर्मेली युवतीको भूमिकामा नृत्य प्रस्तुत गरेकी थिइन् जहाँबाट उनी उक्त छोटो चलचित्रका लागि छनोट भएकी थिइन् जुन उनको पहिलो छायाङ्कनको अनुभव थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=अभिनेत्री शिल्पा मास्के भन्छिन्, ‘कसको पो ब्रेकअप हुँदैन र, मेरो पनि भयो’|युआरएल=https://shukrabar.nagariknetwork.com/news/4320|कार्य=|प्रकाशक=|वेबसाइट=नागरिक दैनिक|भाषा=नेपाली|मिति=|पहुँचमिति=२५ नोभेम्बर २०२०}}</ref>
 
== विवाद ==
नेपाली चलचित्र क्षेत्रका बारेमा टिप्पणीका गरेका कारण उनी विवादमा फसेकी थिइन् जहाँ उनको टिप्पणी यस प्रकार छ:
 
{{Quote box
|quote = "चलचित्रमा टिकटक र युटुबमा भाइरल भएकालाई खेलाएर कलाकारिताको अपमान भएको छ"
|source = <ref>{{वेब स्रोत|लेखक=|शीर्षक=विवादमा नायिका शिल्पा मास्के|युआरएल=https://vishwanews.com/post/3577|कार्य=|प्रकाशक=|वेबसाइट=विश्व न्युज|भाषा=नेपाली|मिति=|पहुँचमिति=२५ नोभेम्बर २०२०}}</ref>
|width = 100%
|align= center
}}
 
==सन्दर्भ सामग्रीहरू==