"स्त्री प्रजनन प्रणाली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३२:
 
=== डिम्बबाहिनी नली ===
'''[[:en:Uterine tube|डिम्बबाहिनी नली]]'''लाई बीजबाहिनी नली पनि भनिन्छ । डिम्बबाहिनी नलीहरु महिला स्तनधारिहरुको दुबै अंडाशयलाई पाठेघर संग जोड्ने प्रमुख प्रमुख नली हुन
 
एक परीपक्व डिम्ब अंडाशयबाट खसे पछि डिम्बबाहिनीको बाटो हुदै पाठेघर सम्म पुग्ने गर्छ । यसरी अण्डाशयबाट पाठेघर सम्म पुग्न डिम्लाबई घन्टौ या दिन पनि लाग्न सक्छ ।
[[Image:Illu repdt female.jpg|right|thumb|स्त्री प्रजनन प्रणाली]]