"याहु! न्युज" का संशोधनहरू बिचको अन्तर

सा Biplab Anand ले याहु! समाचार मा पुनर्निर्देश नछोडि त्यसलाई याहु! न्युज मा सारेको हो: छलफलको आधारमा सार्दै
सा +सुधार
पङ्क्ति १:
{{Infobox Website
| name = याहु! समाचारन्युज
| logo = याहु! समाचारको लोगो.png
| logo_size = 150px
पङ्क्ति १८:
}}
 
'''याहु! समाचारन्युज''' [[याहु!]]द्वारा सञ्चालित एक समाचार वेबसाइट हो जसलाई याहूकोयाहुको इन्टरनेटमा आधारित समाचार एकत्रीकरणकर्ता रूपमा सृजना गरिएको थियो।साइटलाईथियो। वेबसाइटलाई सन् १९९६ को अगस्टमा याहुका सफ्टवेयर अभियान्त्रिकीइन्जिनियरिङ ब्राड क्लोजीले सृजना गरेकागरेको थिए।थियो। यसका लेखहरू मूल रूपमा एसोसिएटेड प्रेस, रेउटर्स, फक्स न्यूजन्युज, अल जजिरा, एबीसीएबिसी न्यूज, युएसए टुडे, सिएनएन र बीबीसीबिबिसी समाचार जस्ता समाचार सेवाहरूबाट आएका हुन्।
 
सन् २००१ मा, याहु! समाचारलेन्युजले वेबमा पहिलो "'सर्वाधिक विद्युतीय-डाँकइमेल गरिएको"' पृष्ठको प्रक्षेपण गरेको थियो। अनलाइन समाचार स्रोतहरूले समाचार उपभोगमा पार्ने प्रभावको बारेमा मानिसहरूको बुझ्ने क्षमतालाई विस्तार गर्दै यसले एक नवप्रवर्तन विचारलाई सार्वजनिक रूपमा प्रस्तुत गरेको थियो।<ref name=pamela>{{समाचार स्रोत|प्रथम=लिकाल्जी ओ कोनेल|अन्तिम=पामेला|शीर्षक=New Economy; Yahoo Charts the Spread of the News by E-Mail, and What It Finds Out Is Itself Becoming News.|युआरएल=https://www.nytimes.com/2001/01/29/business/new-economy-yahoo-charts-spread-e-mail-what-it-finds-itself-becoming.html|पत्रिका=न्यू योर्क टाइम्स|मिति=२९ जनवरी २००१}}</ref> याहुले १९ डिसेम्बर २००६ सम्म समाचार लेखहरू माथि टिप्पणीहरू गर्न अनुमति दिएको थियो र पछि यसले उक्त सुविधा हटाएको थियो। टिप्पणीहरू २ मार्च २०१० मा पुन: सक्षम पारिएको थियो।<ref>{{समाचार स्रोत|अन्तिम=टारटेकअफ|प्रथम=जोसेफ|मिति=३ मार्च २०१०|युआरएल=http://paidcontent.org/article/419-yahoo-news-brings-news-commenting-back-/ |कार्य=PaidContent |शीर्षक=Yahoo News Brings News Commenting Back|अभिलेखयुआरएल=https://web.archive.org/web/20121013045757/http://paidcontent.org/2010/03/03/419-yahoo-news-brings-news-commenting-back/|अभिलेखमिति=१३ अक्टोबर २०१२}}</ref> टिप्पणीहरू १० डिसेम्बर २०११ र १५ डिसेम्बर २०११ को बीचमा, प्राविधिक समस्याका कारण अस्थायी रूपमा असक्षम पारिएका थिए।
 
सन् २०११ सम्म, याहु!ले मुख्य सञ्चार माध्यम सङ्गठन बन्ने योजनाको अंशको रूपमा मूल सामग्रीहरू समावेश गर्नका लागि आफ्नो विचारलाई विस्तार गरेको थियो।
पङ्क्ति २७:
 
== मोबाइल अनुप्रयोग ==
 
याहु!ले [[आइओएस]] र [[एण्ड्रोइड (सञ्चालन प्रणाली)|एण्ड्रोइड]]का लागि विभिन्न श्रेणीहरूबाट सबैभन्दा पढिएका समाचारका लेखहरू सङ्कलन गर्ने अनुप्रयोगको विकसित गरेको थियो। अनुप्रयोगल सन् २०१४ को एप्पल बनावट पुरस्कारको विजेताहरू मध्ये एक थियो। <ref>{{cite web|url=http://www.gamasutra.com/view/news/218814/Threes_Monument_Valley_and_more_pick_up_Apple_Design_Awards.php |title=Threes, Monument Valley and more pick up Apple Design Awards|last=रोज|first=माइक|date=3 June 2014 |publisher=गामासुत्र |accessdate=3 June 2014}}</ref>
 
== वरियता ==
जनवरी २०१९ सम्म, याहु! समाचारन्युज [[अलेक्सा इन्टरनेट|अलेक्सा]]का अनुसार, फक्स न्यूज भन्दान्युजभन्दा अगाडि र सिएनएन भन्दासिएनएनभन्दा पछाडि, विश्वव्यापी समाचार साइटहरूको बीच छैठौंछैठौँ स्थानमा रहेको छ।<ref>[http://www.alexa.com/topsites/category/Top/News] [[अलेक्सा इण्टरनेट|अलेक्सा]]</ref>
 
जनवरी २०१९ सम्म, याहु! समाचार [[अलेक्सा इन्टरनेट|अलेक्सा]]का अनुसार, फक्स न्यूज भन्दा अगाडि र सिएनएन भन्दा पछाडि, विश्वव्यापी समाचार साइटहरूको बीच छैठौं स्थानमा रहेको छ।<ref>[http://www.alexa.com/topsites/category/Top/News] [[अलेक्सा इण्टरनेट|अलेक्सा]]</ref>
 
== यो पनि हेर्नुहोस् ==
Line ४१ ⟶ ३९:
{{सन्दर्भसूची}}
 
== बाह्य सूत्रहरूकडीहरू ==
* [https://news.yahoo.com/ आधिकारिक वेबसाइट]
* {{cite web
"https://ne.wikipedia.org/wiki/याहु!_न्युज" बाट अनुप्रेषित