"थर" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: आˆनो चिनारी र परिचयका लागि मानिसले विभिन्न नामका आविष्कार गरे...
(कुनै भिन्नता छैन)

०३:४३, १ मार्च २०११ जस्तै गरी पुनरावलोकन


आˆनो चिनारी र परिचयका लागि मानिसले विभिन्न नामका आविष्कार गरेको हुन्छन् । राजनीति र साहित्यिक क्षेत्रमा यस्ता उपनामहरू लेख्ने प्रचलन अत्यधिक रहेको देखिन्छ । जस्तो गोविन्दबहादुर मल्ल 'गोठाले', गोविन्द गिरी 'पे्ररणा', गोपाल पाण्डे 'असिम'

"https://ne.wikipedia.org/w/index.php?title=थर&oldid=95593" बाट अनुप्रेषित