"डिएगो म्याराडोना" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८२:
म्याराडोना फुटबल इतिहासका प्रथम खेलाडी थिए जसले दुईपटक स्थानान्तरणको विश्व कीर्तिमानलाई तोडेका थिए।<ref name="Times">[http://www.thetimes.co.uk/tto/sport/football/europe/article3325254.ece "Snapshot: Maradona is toast of the town after signing for Napoli"]. The Times. Retrieved 30 March 2013</ref> त्यसपछिका वर्षहरूमा उनी स्पेनी सेभिया र ओल्ड ब्वाइजमा आवद्ध भएका थिए।
पछिल्लो सन् १९९५-१६ फुटबल संस्करणमा उनी प्रतिबन्ध फुकुवा भई पुनः र बोका जुनियर्समा सामेल भएका थिए जहाँ उनले २ संस्करणहरू खेलेपछि फुटबल खेलबाट सन्यास लिने घोषणा गरेका थिए।
 
== निधन ==
 
२ नोभेम्बर २०२० मा, म्याराडोनालाई उनको मनोवैज्ञानिक समस्याहरूको लागि ला प्लाता स्थित एक अस्पतालमा भर्ना गरिएको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=म्याराडोनाको निधन|युआरएल=https://deshsanchar.com/2020/11/25/442452/|कार्य=|प्रकाशक=|वेबसाइट=देश सञ्चार|भाषा=नेपाली|मिति=|पहुँचमिति=२५ नोभेम्बर २०२०}}</ref> तथापि, पूर्व फुटबल खेलाडी म्याराडोनाको एक प्रतिनिधिले उनको अवस्था गम्भीर नभएको बताएका थिए। त्यसको एक दिन पश्चात्, उनको मस्तिष्कमा रगत जमेपछि आपातकालीन मस्तिष्क शल्य चिकित्साद्वारा उनको उपचार गरिएको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=विश्व प्रसिद्ध फुटबल खेलाडी म्याराडोनाको निधन, आर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक|युआरएल=https://www.prasashan.com/2020/11/26/207647/|कार्य=|प्रकाशक=प्रशासन|वेबसाइट=|भाषा=नेपाली|मिति=|पहुँचमिति=२५ नोभेम्बर २०२०}}</ref> उनको सफल शल्यक्रिया पछि १२ नोभेम्बरमा उनलाई अस्पतालबाट रिहा गरिएको थियो र चिकित्सकहरूले बाह्य रोगीको रूपमा उनको सुपरिवेक्षण गरेका थिए। २५ नोभेम्बर २०२०, ६० वर्षिया म्याराडोनाको राजधानी [[बुयेनोस आइरेस|बुएनोस आइरेस]]को तिग्रे सहरमा उनको आफ्नै घरमा हृदयघातको कारण मृत्यु भएको थियो।<ref>{{वेब स्रोत|युआरएल=https://www.clarin.com/deportes/murio-diego-armando-maradona-sufrio-paro-respiratorio-grave_0_hCcpbyiC-.html|शीर्षक=Conmoción mundial: murió Diego Armando Maradona|पहुँचमिति=2020-11-25|मिति=2020-11-25|वेबसाइट=www.clarin.com|भाषा=स्पेनी}}</ref><ref>{{वेब स्रोत|युआरएल=https://www.elobservador.com.uy/nota/murio-diego-maradona-20201125131938|शीर्षक=Murió Diego Maradona|पहुँचमिति=2020-11-25|वेबसाइट=El Observador}}</ref><ref>{{वेब स्रोत|युआरएल=https://www.dallasnews.com/espanol/al-dia/futbol/2020/11/03/diego-armando-maradona-sufre-hemorragia-cerebral-y-sera-operado-de-emergencia-en-argentina/|शीर्षक=Diego Armando Maradona sufre hemorragia cerebral y será operado de emergencia en Argentina|पहुँचमिति=2020-11-25|मिति=2020-11-03|वेबसाइट=Dallas News|भाषा=स्पेनी}}</ref><ref>{{वेब स्रोत|युआरएल=https://www.eluniversal.com.mx/universal-deportes/futbol/diego-armando-maradona-pudo-morir-tuvo-un-derrame-cerebral-confiesa-su|शीर्षक=Diego Armando Maradona pudo morir, tuvo un derrame cerebral, confiesa su abogado|पहुँचमिति=2020-11-25|मिति=2020-11-11|वेबसाइट=El Universal|भाषा=स्पेनी}}</ref><ref>{{वेब स्रोत|युआरएल=https://www.eluniversal.com.mx/universal-deportes/futbol/muere-diego-armando-maradona-reportan-en-argentina|शीर्षक=Muere Diego Armando Maradona, reportan en Argentina|पहुँचमिति=2020-11-25|मिति=2020-11-25|वेबसाइट=El Universal|भाषा=स्पेनी}}</ref> सामाजिक सञ्जालहरूमा एक विज्ञप्ति जारी गर्दै, अर्जेन्टिनी फुटबल सङ्घलेर महान खेलाडीको निधनको प्रति गहिरो शोक व्यक्त गरेको थियो र उनी सधैँ हृदयमा रहिरहने बताएको थियो।<ref name=बिबिसी/> निधनको परिणाम स्वरूप राष्ट्रपति आल्बेर्तो फेर्नादेसले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका थिए। <ref name=बिबिसी>{{वेब स्रोत|लेखक=|शीर्षक=हृदयाघातका कारण म्याराडोनाको निधन: शोक, श्रद्धा र सम्झना|युआरएल=https://www.bbc.com/nepali/news-55078770.amp|कार्य=|प्रकाशक=बिबिसी नेपाली|वेबसाइट=|भाषा=नेपाली|मिति=|पहुँचमिति=२५ नोभेम्बर २०२०}}</ref>
 
== खेलजीवन तथ्याङ्क ==
Line २१४ ⟶ २१८:
!जम्मा||१४||७||१||१||१५||८
|-
|rowspan="१९"|[[अर्जेन्टिना राष्ट्रिय फुटबल टोली]]<ref name="Stats"/><ref name="RSSSF">{{cite web |last१last1=Pierrend |first१first1=José Luis |title=Diego Armando Maradona – International Appearances |url=http://www.rsssf.com/miscellaneous/maradona-intl.html |website=RSSSF |date=३० July २००१ |accessdate=२५ June २०१८ |archiveurl=https://web.archive.org/web/२००१११०२२१०९५०/http://www.rsssf.com/miscellaneous/maradona-intl.html |archivedate=२ November २००१ |url-status=live}}</ref>
|सन् १९७७||colspan="2"|–||३||०||३||०
|-