==लक्षणहरू==
*िपसाबकोपिसाबको बहाव/धार कमजोर हुनु । पिसाब फेर्न बल लगाउनुपर्ने हुनु ।
*िपसाबपिसाब फेर्दा ढिलो पिसाब आउनु/सुरु गर्न गाह्रो हुनु ।
*िपसाबपिसाब चुहिनु, थोपाथोपा झर्नु ।
*िपसाबपिसाब खुल्ने, रोकिने क्रम पटक-पटक हुनु ।
*िपसाबपिसाब फेरसिकेपछि पनि पिसाब थैलीमा मूत्र रहेको आभास हुनु ।
*रिातीमारातीमा धेरैपटक पिसाब लाग्नु ।
*अिाकस्िमकआकस्मिक रूपमा पिसाब लाग्नु/केही क्षण पनि रोक्न नसक्नु ।
*िपसाबपिसाब पोल्नु/दुख्नु ।
* िपसाबमापिसाबमा रगत देखिनु ।
*अिाकस्िमकआकस्मिक अवस्थामा ज्वरो आउनु, जाडो हुनु, वाकवाकी लाग्नु, तल्लो पेट दुख्नु, रातो पिसाब आउनु, मूत्रनलीमा पीडा हुनु, पिसाब रोकिनु ।
*ििलंगोत्थानलिंगोत्थान तथा स्खलनमा समस्या देखिनु ।
==रोकथाम==
*िपसाबपिसाब थैलीमा लामो समय पिसाब नराख्ने ।
*िपसाबपिसाब लागेमा तुरुन्त पिसाब फेर्ने ।
*तिातो पानीले नुहाउने ।
*िचसोचिसो र आद्र वातावरणमा नबस्ने ।
*यिात्रामायात्रामा पटक-पटक पिसाब फेर्ने ।
*किडा कुर्सीमा बस्ने ।
*चिुरोटचूरोट, चिया, कफी, मदिरा तथा मसला कम खाने ।
*सिंक्रमणसंक्रमण हुन नदिन प्रशस्त झोल पदार्थ खाने ।
*रिातीमारातीमा पानी नखाने ताकि राती पटक-पटक पिसाब फेर्नु नपरोस् ।
*िपसाबकोपिसाबको संक्रमणलाई समयमै उपचार गर्ने ।
*एिलर्जीएलर्जी तथा रुघाखोकीका औषधी अनावश्यक प्रयोग नगर्ने ।
*हिल्काहल्का मालिस, अभ्यास तथा प्रणायाम गर्ने ।
*एिउटैएउटै आसनमा लामो समयसम्म नबस्ने/उठ्ने, हिँड्ने, हल्का व्यायाम गर्ने ।
*शिीलाजितकोशिलाजितको नियमित सेवन गर्ने ।
*हिरयिोहरियो सागपात, फलफूल, जौ, काँक्रो, खर्बुजा प्रशस्त सेवन गर्ने ।
*लिक्षणलक्षण देखिएमा तुरुन्त चिकित्सकसँग परामर्श गरी उपचार गर्ने ।
*िकगलकिगल व्यायाम गर्ने ।
*िपसाबकोपिसाबको पटक कम गर्न धपेडी, तनाव, हतासपन घटाउने ।
*[[http://www.ekantipur.com/nepal/article/?id=2045]] :डा रवीन्द्र पाण्डे
|